लाइसेन्स ट्रायल परीक्षाकाे ढाँचा परिवर्तन

काठमाण्डाै,२३पुस०७३/चार पाङ्ग्रे गाडीकाे लाइसेन्सका लागि ट्रायल परीक्षाकाे पुरानाे ढाँचा। काठमाडौं– यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयाेगात्मक(ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ। यसअघि अंग्रेजी अङ्ककाे...

लक्ष्मी परियार प्रकरणमा तीनजनालाई थुनामा राख्न आदेश

बनेपा, २२ पुस ०७३/ काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविसकी लक्ष्मी परियार मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश चेतनाथ ढकालको इजलासले हिजो...

स्थानीय तह पुनर्संरचना आयोगले गर्‍यो ७१९ वटा स्थानीय तहको निर्धारण

काठमाडौं, २२ पुस / स्थानीय तह पुनर्संरचना आयोगले तयार गरेको प्रतिवेदनअनुसार स्थानीय तहको संख्या सात सय १९ वटा बन्ने भएका छन् । आयोग स्रोतका अनुसार महानगर चार, उपमहानगरपालिका १२, नगरपालिका...

संशोधन विधेयक जुवा खेल्दा तास वा कौडा मात्र नसकिएर हार्नेको श्रीसम्पति नै गुम्ने भए झैँ हो : ओली

काठमाडौँ, २२ पुस०७३ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक मुलुकमा तोकिएको अवधिमा निर्वाचन हुन नदिने र राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव भएकाले त्यसलाई पारित हुन नदिने बताउनुभएको...

अभिनेता ओम पुरीको हृदयाघातका कारण निधन

काठमाण्डाै,२२पुस,०७३/ भारतीय सञ्चारमाध्यमका अनुसार ६६ बर्षीय पुरीको हृदयाघातका कारण शुक्रबार आफ्नै निवासमा मृत्यु भएको हो । सन् १९५० अक्टोबर १८ मा भारतको अम्बालामा जन्मेका पुरीले आक्रोश, आरोहण, अर्धसत्य,माचिसलगायतका अन्य थुप्रै...

 स्व.पत्रकार कर्ण बोहराकी  श्रीमती लाइ बचाउन बाँके बाट शुरू भयाे “ममता बचाउ” अभीयान

[caption id="attachment_10308" align="alignleft" width="415"] स्व.पत्रकार कर्ण बोहरा[/caption] रन्जिता ढकाल,थापा,नेपालगन्ज,२१पुस,०७३/ गत मंसिरमा मध्य बानेश्वर स्थित भेनस अस्पतालमा आफ्नी श्रीमती ममताको  मिर्गौला रोगकाे  उपचार गरीरहेकाे बेला कुरुवा बसेकै अबस्थामा  असामाहीक नीधन भएका...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख ज्ञवाली बर्खास्त

काठमाण्डौ,२१ पुस ०७३/हिजैमात्र स्पष्टीकरण बुझाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले बिहीबार बर्खास्त गरेको छ । ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो ।...

सर्वोच्चकाे निर्णय हाम्रो पक्षमा भएकाेले संशोधन प्रस्ताव फिर्ता लिने मौका छ: ओली

 काठमाडौं, २१पुस काठमाण्डाै/ प्रमुख प्रतिपक्षी एमालेले सर्वोच्च अदालतको आदेशपछि संविधान संशोधन विधेयक अघि बढाउन नहुने बताएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको निर्णय पार्टीको पक्षमा भएको भन्दै अब सरकारले...

बन रक्षकलाई सहीद घोषणा, कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय

काठमाडौं,२१पुस ०७३/सरकारले प्रदेश, संघ र स्थानीय तहको कार्य विस्तृतिकरण र अधिकार सूचिबारे छलफल सुरु गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा विहिबार बसेको मन्त्री परिषद बैठकले प्रदेश, संघ र...

कसरी भयो जनक शिक्षामा झन्डै दुई अर्ब घाटा ?

प्रकाश सिलवाल (रासस): काठमाडौं, पुस २० । उही मूल्यका पाठ्यपुस्तक बिक्रीबाट निजी क्षेत्र नाफामा जानसक्छ भने स्रोत–साधनयुक्त सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बर्सेनि किन घाटामा जान्छ ?शिक्षा मन्त्रालय...