निर्वाचनलाई साझा सर्तका रुपमा ग्रहण गर्नुपर्छः सभापति देउवा
नेपालगन्ज,१५ माघ०७३ / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने-“संविधान कार्यान्वयनका...

