बूढीगण्डकी जलविद्युत् आयोजनामा पहिलो चरणको मुआब्जा वितरण गर्ने तयारी

काठमाडौँ, २३ माघ०७३/ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण गर्न लागिएको छ । धादिङ तथा गोरखाका जिल्ला प्रशासन कार्यालयले मुआब्जा वितरणका लागि रु पाँच अर्ब ५०...

सरकार निर्वाचनबाट हटे त्यो कांग्रेसलाई मान्य नहुनेः नेता सिंह

काठमाडौँ, २३ माघ०७३/ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन गर्न सरकारले आलटाल गरेको आरोप लगाए । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका– ५ ले आयोजना गरेको सात दिने नेतृत्व विकास तालिमका सहभागीलाई...

साढे ३३ किलो सुन काण्ड: एसएसपी श्याम खत्री पक्राउ

काठमाडौँ २३ माघ २०७३/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन भित्रिएको बारेमा अनुसन्धान गर्ने क्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले पक्राउ गरेको छ । सिआइबीले एसएसपी खत्रीलाई...

तेरिया मगरलाई सरकारले सम्मान गर्छः रक्षामन्त्री

काठमाडौं,२२ माघ/रक्षामन्त्री बालकृष्ण खाँणले तेरिया फौजा मगरलाई शान्तिदूत र राष्ट्रिय प्रतिभाको रूपमा घोषणा गर्न मन्त्रिपरिषदमा कुरा राख्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा तेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा...

उपत्यकामा जताततै जाम, १० वर्षमा उपत्यका नै ठप्प हुने खतरा

काठमाडौं२२ माघ०७३/ उपत्यकाको ट्राफिक अस्तव्यस्त छ । एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ । कोटेश्वर, चाबहिल, सिनामंगल, नारायणगोपाल चोक, हनुमन्ते सडक, बल्खु, बनस्थली, सातदोबाटो, बालाजु र नागढुंगामा ज्यादा ट्राफिक...

दाइजोमा लैनो भैंसी नपाएपछि विवाह नै रद्द

 काठमाडौं २२ माघ/ महोत्तरीको बर्दीबास नगरपालिका ८ फूलबारी टोलका ५५ वर्षीय रामप्रकाश कापरले १९ वर्षीय छोरी अमृताको विवाह गर्ने निधो गरे। केटाको बुबाले ५ लाख नगद दिए मात्र विवाह गर्ने...

नेपाली सेनाले तराईको सुरक्षा स्थितीबारे चिन्ता जनाउँदै पृतना (ब्यारेक) थप्दै

काठमाडौं, २१ माघ०७३ / नेपाली सेनाले तराईको सुरक्षा स्थितीबारे चिन्ता जनाउँदै पृतना (ब्यारेक) थप्ने निर्णय गरेको छ । यो सेनाको इतिहासमै पहिलो निर्णय हो । जहाँ मधेसमा अब पृतना थप...

मान्छेलाई मर्न दिने कि नदिने ? सर्वोच्चले मगायो एमिकस क्युरी

काठमाडौं२१,माघ०७३/ अशक्त व्यक्तिहरुले मर्न चाहेमा सोबमोजिम गर्न दिनका लागि कानुन बनाउन आदेश दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न सर्वोच्च अदालतले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग तीन...

प्रेममा फस्ने डरले छोरीलाई स्कुल जान रोक

काठमाडौं २१ माघ०७३/कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग लभ (प्रेम) गरेर भागेपछि गाउँका अभिभावकले छोरीलाई एक सातसम्म विद्यालय पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वार...

सशस्त्र र नेपाल प्रहरीमा डिआईजीका लागि दौडधूप बढ्यो, कसले मार्ला बाजी ?

काठमाडौं२१ माघ०७३/नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख बन्न आकांक्षीहरूबीच अस्वाभाविक दौडधूप सुरु भएको छ । दुवै प्रहरी संगठनका प्रमुखले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि आकांक्षीहरूले राजनीतिक लबिङ...