सेवाग्राहीले नक्सा माग्दा कर्मचारीकाे कुटाइ

धनुषा,२७ माघ०७३/ धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले आज कुटपिट गरेका छन् । जनकपुरको श्याम चोक निवासी ललन साह र उनका छोरा अमित साहलाई कर्मचारीले कुटपिट...

लाेकमानलाइ थप अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सिफारिस

काठमाडौं२७माघ,०७३/ संसदको महाअभियोग सिफारिस समितिद्वारा गठित छानबिन उपसमितिले सर्वोच्च अदालतले ‘अयोग्य’ ठहर गरी पदमुक्त भएका तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि थप अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ। संसद्‍मा...

नेपाल मानव तस्करीको ‘ट्रान्जिट’ बन्दै

काठमाण्डाै२७ माघ २०७३ /युरोप, अमेरिका र खाडी मुलुकका लागि नेपाल मानव तस्करीको ‘ट्रान्जिट’ बनेको भन्दै आलोचना भइरहेका बेला बंगलादेशबाट नेपालमा समेत मानवतस्करी हुने गरेको तथ्य खुलेको छ। बंगलादेशी, भारतीय र...

घातक एसिड खुलमखुला बिक्री, प्रहरी भन्छ-उजुरी परेका छैनन्

काठमाडौं२७माघ०७३/ ब्याट्री तथा सरसफाइका लागि प्रयोग गरिने विस्फोटक पदार्थकै समुहमा रहेको एसिड खुलारुपमा विक्री हुने गरेको पाइएको खबर आजको नेपाल समाचारपत्रमा छ । सरकारले एसिड विक्रीको लागि खासै सरोकार राख्ने...

औषधिको मूल्य मनपरी, लागतको तुलनामा १५ गुणासम्म बढी मूल्य

काठमाडौ २७माघ २०७३ /मुलुकमा बन्ने र विदेशबाट आयात गरिने औषधि उत्पादन मूल्यको दाँजोमा १५ गुना बढी मूल्यसम्ममा बिक्री हुने गरेका छन्। औषधिको लागत मूल्यमा कति प्रतिशतसम्म थपेर उपभोक्ताका लागि अधिकतम...

देउवा र अाेलीलाई राष्ट्रपतिले गराइन् सचेत

काठमाडौं२७ माघ २०७३ / राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार भेट गरी आगामी माघ ७ भित्र ३ वटै...

पर्वतमा प्रहरीलाई १०० मा फोन गर्दा काठमाडौंमा पुग्छ

पर्वत,२६ माघ ०७३/ तपाईं पर्वतमा केही घटना, दुर्घटनाबारे प्रहरीलाई जानकारी गराउँदै हुनुहुन्छ र १०० मा फोन गर्दै हुनुहुन्छ भने सचेत रहनुहोस् । जिल्ला प्रहरी कार्यालय पर्वतमा रहेको हटलाइन नम्बर १००...

सुन तस्करी: नेपालबाट लगेजमै बाहिरिन्थ्यो लाखौं डलर

काठमाडौं२६ माघ०७३/ सुन तस्करीका लागि खर्च गरिने लाखौं डलर भरियाले लगेजमै राखेर काठमाडौंबाट विदेश पुर्याउने गरेको खुलेको छ । ३३ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले प्रहरीसँगको बयानमा विदेशमा सुन...

स्वर्गीय नेता सुशील कोइरालाको आज पहिलो स्मृती दिवस मनाइँदै

काठमाडौँ, २६ माघ०७३/नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशील कोइरालाको आज पहिलो स्मृती दिवस मनाइँदै छ। कोइरालाको पहिलो स्मृती दिवसका अवसरमा आज केन्द्रिय पार्टी कार्यालय सानेपामा कार्यक्रमको आयोजना गरिएको छ। सभापति...

सार्वजनिक बसबाटपनी समातियो अवैध सुन

मकवानपुर, २५ माघ०७३/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएको साढे ३३ किलो अवैध सुन काण्डमा छानविन चलिरहेका बेला मकवानपुरमा सार्वजनिक बसबाट सुन बरामद गरिएको छ । पर्सा उदयपुर घुर्मी–२ बस्ने २३ वर्षीय...