१० आकर्षक पुरुषको एक नम्बरमा कुलमान घिसिङ

काठमाडौँ, २९ माघ०७३/ विद्युत चुहावट रोक्दै देशलाईनै लोडसेटिङमुक्त बनाउने अभियानमा लागेका नेपाल विद्युत प्राकिरणका प्रमुख कुलमान घिसिङ वर्षका सर्वाधिक १० पुरुषहरुमध्ये एक नम्बरमा परेका छन् । कान्तिपुर साप्ताहिकले बनाएको एक...

चमेलिया जलविद्युत परियोजना सम्पन्न , चाँडै प्रसारण हुने

माघ २९, भीमदत्तनगर /ऊर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत् परियोजना निर्माण सम्पन्न भई केही महीनाभित्रै सञ्चालन हुने बताएका छन् । प्रेस सेण्टर कञ्चनपुरले शनिवार बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री...

संसदमा प्रतिनिधित्व गर्न एक सिट जित्नैपर्ने

काठमाडौं २९माघ०७३/ संसदमा प्रतिनिधित्व गर्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल खसेको मतको तीन प्रतिशत मत ल्याउनै पर्ने प्रावधानमा सहमति गरेका दलहरूले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पनि एक सिट अनिवार्य...

स्थानीय चुनाव ‘जेठ १ गते

'काठमाडौं २९माघ २०७३/  सहयोगी मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल एमालेका परस्पर विरोधी मागको चेपमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन नभए पनि आगामी जेठ १ गते स्थानीय निर्वाचन सम्पन्न...

आयोजना अध्ययन गर्न अष्ट्रेलिया होइन, माथिल्लो तामाकोसी जान उर्जामन्त्रीको निर्देशन

काठमाडौँ, २८ माघ०७३/ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी...

निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार छ : प्रम दाहाल

काठमाडौँ, २८ माघ०७३ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा नेकपा (एमाले) सहितका...

अब पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्धविच्छेद गर्न पाउने

काठमाण्डौ२८माघ०७३ / व्यवस्थापिका संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन गर्ने विधेयकमध्ये देवानी संहिता पारित गरेको छ । यो संहिताले सम्बन्धविच्छेद सम्विन्ध प्रचलनमा आएको व्यवस्थालाई परिमार्जन गरि महिला र पुरुष दुवैका...

उपत्यकाका २२ नगरपालिकाकाे१० करोड लागतमा बस सेवा शुरू हुदै

काठमाण्डाै,२७माघ २०७३/ काठमाडौँ उपत्यकाका यात्रुलाई सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारीस्तरबाट यातायात कम्पनी खुल्ने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अग्रसरता एवम्...

लोडसेडिङ हटाउन कुलमान योजनाः ब्याट्री बैंकदेखि खोला फर्काउनेसम्म

काठमाडौं२७ माघ०७३ / लोडसेडिङ मुक्त अभियान थालेको नेपाल विद्युत प्राधिकरणलाई सुख्खायाम लागेपछि विद्युतको माग धान्न धौ-धौ परेको छ । भारतबाट आयात बढाइएको छ भने पिक आवरमा धेरै विद्युत खपत हुने...

आजदेखि चितवनलाई लोडसेडिङमुक्त घोषणा

काठमाडौं २७माघ ०७३/काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेको नेपाल विद्युत प्राधिकरणले आजदेखि चितवनलाई लोडसेडिङमुक्त घोषणा गरेको छ । औद्योगिक फिडरमा पनि लोडसेडिङमुक्त गराउने प्रयास भइरहेको प्राधिकरण चितवनले जनाएको छ । प्रधानमन्त्री...