युवतीलाई सँगै सुत्न पठाएर…रकम असुल्ने एक गिरोह पक्राउ

दाङ, २ फागुन०७३/ युवती प्रयोग गरेर विभिन्न व्यक्तिसँग रकम असुल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले युवती प्रयोग गरेर पुरुषलाई बोलाउने र पछि बन्धक बनाई पैसा असुलेको अभियोगमा...

इन्भेष्टमेन्ट बैंकबाट रकम गायब

धनगढी, १ फागुन०७३/नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको रु...

चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाण्डाै,१ फागुन०७३ /प्रधानमन्त्री पुष्मकमल दाहाल र शेरबहादुर देउवाले वरिष्ठता मिच्दै विहान मन्त्रिपरिषदको बैठकबाट गरेको निर्णय माथि झड्का लाग्ने गरी सर्वाच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।  सर्वोच्च अदालतले जयबहादुर...

फेरि सलबलाउन थाले राजधानीका गुण्डा

काठमाडौं,१फाल्गुन २०७३ /प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुन्डा सलबलाउन थलेका छन् । प्रहरी मुठभेडमा दुई (दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैंटे’) गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु सक्रिय भएका हुन् ।...

श्रीकृष्णको नाममा श्वेता खड्काले सिन्धुपालचोकको माझी गाउँमा नमुना बस्ती बनाउने

काठमाडौँ, १ फागुन०७३ / ठुलोसिरुबारीको माझी गाउँमा एकिकृत बस्ती बन्ने भएको छ । भूकम्प गएको २१ महिनापछि पनि टहरामा कष्टमय जिवन गुजारिरहेका ६३ माझी परिवारको लागि अभिनेत्री श्वेता खड्का र...

सरकारले हरेक जलविद्युत आयोजनाहरूको मालिक स्थानीयलाई बनाउने छ -ऊर्जामन्त्री

बैतडी, १ फागुन – ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजना स्थलहरुमा सङ्घर्ष समिति होइन सहयोग समिति बनाएर अघि बढ्न स्थानीय जनतालाई अनुरोध गरेका छन् । पश्चिम सेती जलविद्युत आयोजनास्थल बैतडीको...

प्रचण्ड सरकारले तोकिएकै समय भित्र तीन वटै निर्वाचन गराउँछः देउवा

 गोरखा२९,माघ०७३/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै समय भित्र तीन वटै निर्वाचन हुने बताएका छन् । स्थानीय चुनाव भने प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गराउने उनले बताए । ‘२०७४ माघ भित्र तीन...

घोराहीका केही स्थानहरूमा बिद्युत काटिए

दिपेन्द्र सारू मगर,  दाङ,२९माघ०७३/सडक विस्तारका क्रममा बिद्युतको पोलहरु सार्नु पर्ने भएपछि घोराही र आसपासका गाउँका केही स्थानहरुमा बिद्युत काटिएको छ । नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र घोराहीका अनुसार मेनरोडमा विद्युतका...

ट्राफिक नियम र लागु औषध प्रयोग बिरुद्ध सचेतना जगाउन नवलपुर महोत्सब

दिपेन्द्र सारू,मगर,दाङ,माघ२९/घोराही नवलपुरमा जारी मध्यपश्चिम व्यापारिक, साँस्कृतिक एवं पर्यटन महोत्सबमा आज पनि बिभिन्न कार्यक्रमहरु भएका छन् । बढ्दो लागु औषध प्रयोग बिरुद्ध र ट्राफिक नियमका बारेमा सचेतना जगाउने उद्देश्यले नवलपुरमा...

अमेरिकी भिसाका लागि समेत फेसबुकको पासवर्ड दिनुपर्ने ! नभए भिसा नपाइने

काठमाडौं२९,माघ०७३/ तपाईँले अमेरिकाको भिसाका लागि दुतावासमा भिसा निवेदन दिनुभयो र अमेरिकी दुतावासका कर्मचारीहरुले तपाईको फेसबुक लगायत अन्य सामाजिक सञ्जाल एकाउन्टको पासवर्ड मागे भने अचम्म नमान्नु होला । अमेरिकाको होमल्याण्ड सेक्युरिटी...