राष्ट्रिय समाचार समिति नेपालगंजका क्षेत्रीय प्रमुख गौतम सम्मानीत हुने

दिपेन्द्र सारू,बाँके,फल्गुन ४ /राष्ट्रिय समाचार समिति नेपालगंजका क्षेत्रीय प्रमुख नीरज गौतम पत्रकार बासु रिमाल यात्री पत्रकारीता पुरस्कार बाट सम्मानीत हुने भएका छन् । यहि फगुन ७ गते काठमाण्डौंमा हुने राष्ट्रिय...

फागुन ८ मा मिति घोषणा भए जेठमा निर्वाचन सम्भव छः निर्वाचन आयोग

काठमाडौं३ फागुन,०७३/ निर्वाचन आयोगले सरकारले यही फागुन ८ गतेसम्म निर्वाचनको मिति घोषणा गरेमा जेठमा निर्वाचन गराउन सम्भव हुने जानएको छ । जिल्ला विकास समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ तथा गाउँ...

प्रहरी प्रवत्तामा सर्वेन्द्र खनाल

काठमाण्डाै३ फागुन०७३/नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ उपरीक्षक एसएसपी सर्वेन्द्र खनाल नियुक्त भएका छन् । महानगरीय अपराध महाशाखाबाट केही दिनअघि मात्र प्रधान कार्यालय सरुवा भएका खनाललाई सोमबार प्रवक्तामा नियुक्त गरिएको हो उनले...

आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

 काठमाडौं३ फागुन ०७३/ आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ । हेरक वर्ष १४ फेब्रअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व...

राष्ट्रपति भण्डारीले चैतमा भारतको औपचारिक भ्रमण गर्ने

काठमाडौं ३ फागुन/ अन्तिम समयमा रद्द भएको राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक भारतयात्रा चैतमा हुने भएको छ । निश्चित मिति निर्धारण भइनसकेको तर चैतको पहिलो वा दोस्रो सातामा उक्त भ्रमण हुने...

प्रहरी महानिरीक्षक नियुक्ति विवाद फागुन ८मा सुनुवाइ हुने

काठमाण्डाै ३फागुन०७३/ प्रहरी महानिरीक्षक नियुक्ति विवादबारे ८ फागुनमा टुंङ्गाे लाग्ने । प्रहरी महानिरीक्षक (आइजिपी)मा बढुवाबारे सर्वोच्च अदालतमा परेको रिटमा ८ फागुनमा सुनुवाइ हुने भएको छ । बहसपछि मन्त्रिपरिषद्को निर्णयविरुद्ध भएको...

भारतले नेपाली ग्यास बुलेटलाई ग्यास ढुवानी गर्न राेक

काठमाडौं,३ फागुन०७३/ भारतले नेपाली नम्बर प्लेटका ग्यास बुलेटलाई ग्यास ढुवानी गर्न जारी गर्नुपर्ने अनुमति रोकेको छ । जसका कारण नेपालमा भित्रिसकेका नेपालकै बुलेट भारतमा ग्यास लिन जान पाएका छैनन् ।भारतले...

को बन्ला प्रहरी महानिरीक्षक ?

काठमाडौं, २ फागुन०७३/आज रातिबाट अनिवार्य अवकास पाउन लालागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कसैलाई पनि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका छैनन् । सरकारले आइतबार बिहान डीआईजी जयबहादुर चन्दलाई नयाँ प्रहरी प्रमुखका...

एयरपोर्टभित्र तस्करीको छुट्टै बाटो रहेकाे खुलासा

काठमाडौं२,फागुन०७३/ मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको खबर आजको कारोबारमा छ । विमानस्थलबाट बारम्बार अवैध सुन लगायतका प्रतिवन्धित बस्तुहरु सजिलै...

अमेरिकामा सयौँ आप्रवासी पक्राउ, अर्को यात्रा–प्रतिबन्ध ल्याउने तयारीमा ट्रम्प

काठमाडौँ, २ फागुन०७३/ गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् ।...