अब म्याच फिक्सिङमा संलग्नलाई तीन वर्ष कैद ३० हजार रुपैयाँ जरिवाना

काठमाडौ ५,फागुन०७३/ राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याच फिक्सिङमा संलग्नलाई फौजदारी कसुरअन्तर्गत ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ । मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको फौजदारी कसुरसम्बन्धी विधेयकमा...

अब लेनदेनको कागज वडाले प्रमाणित गर्नुपर्ने

काठमाडौं ५,फागुन०७३/सामान्य घरसारको कागज वा कपाली तमसुककै भरमा ऋण लिने–दिने गर्नुभएको छ ? विचार गर्नुस्, तपाईंको थैली भुस हुन सक्छ । मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी प्रस्तावित कानुन कार्यान्वयनमा आएपछि स्थानीय तहबाट...

जेठ १ र २१ मा स्थानीय चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डाै,५ फाल्गुण  २०७३/निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकारलाई आग्रह गरेको छ । र, आयोगले दुई चरणको चुनावको दुई मिति पनि प्रस्ताव गरेको छ ।चुनावको मिति घोषणाको तयारीमा...

सिन्धुलीका पत्रकारको राम कहानी-आधाले मात्र गर्छन सक्रिय पत्रकारीता

सिन्धुली संवाददाता,फागुन ५, २०७३/यो वर्षको फागुन महिना पत्रकारहरुको लागि नयाँ नेतृत्व चयन गर्ने महिनाको रुपमा चिनिएको छ । फागुन १७ गते जिल्लाहरुमा नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुदैछ । यस...

तरुण दल बाँकेको पदभार आज

दिपेन्द्र सारू, बाँके ५फागुन ०७३/नेपाली काग्रेस निकट तरुण दलका मनोनीत पदाधीकारी तथा कार्यसमिति सदस्यले आज पदभार ग्रहण गर्दैछन् । तरुण दल बाँकेको बैठकले अघिल्लो साता सह सचिवमा बिमल चन्द सहति...

रफतको अध्यक्षमा रञ्जिता

नेपालगन्ज,४फागुन०७३/ रफत सञ्चार क्लबको शाखा नेपालगन्जमा पनि गठन भएको छ । बुधबार नेपालगन्ज्मा भेला भएका महिला पत्रकारहरुले रञ्जिता ढकाल थापाको अध्यक्षतामा ९ सलदस्यीय शाखा गठन गरेको हो । उक्त शाखामा...

प्रेस युनियनविरुद्ध प्रतिकार गर्ने चौतारीको चेतावनी

काठमाडौं ४  फागुन २०७३/ नेकपा एमाले सम्बद्ध पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले पत्रकार महासंघको महाधिवेशनमा अवरोध पु्र्‍याउन खोज्ने प्रेस युनियन विरुद्ध शसक्त प्रतिकार गर्ने चेतावनी दिएको छ। एमाले क्षेत्र नम्बर...

उपत्यकामा साझाका रात्रिकालीन बससेवा सुरु, यस्तो छ पाँच रुट

काठमाडौं,४ फागुन, २०७३/ साझा यातायातले राति काम गर्ने र अस्पताल जानेलाई लक्षित गरी उपत्यकाका पाँच रुटमा परीक्षणकारुपमा रात्रिकालीन बससेवा सन्चालन गरेको छ । मंगलबार रातिदेखि अस्पताल क्षेत्रलाई मध्यनजर गर्दै लगनखेल–पाटन...

धरहरा पुनःनिर्माण नेपाल टेलिकम र सरकारले संयुक्तरुपमा गर्ने

काठमाडौं,४ फागुन०७३/ गत वर्षको भूकम्पले भत्किएका धरहराको पुनःनिर्माण नेपाल सरकार र नेपाल टेलिकमले संयुक्तरुपमा गर्ने भएका छन् । नेपाल टेलिकमका सहप्रवक्ता रोमन अधिकारीले धरहरा पुनःनिर्माणको प्रस्ताव पुरातत्व विभागमा लैजाने गृहकार्य...

न्यून गुणस्तरको दूध उत्पादन गरेको आरोपमा डिडिसीविरुद्ध मुद्दा

काठमाडौं०४ फागुन २०७३/खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले न्यूनस्तरको दूध उत्पादन गरेको भन्दै दुग्ध विकास संस्थान (डिडिसी) विरुद्ध मुद्दा दायर गरेको छ। विभागले दुई फरक मितिमा डिडिसीले उत्पादन गरेको दूधको नमुना...