राप्रपा अध्यक्षमा कमल थापालाई सर्वसम्मत बनाउने प्रयास पुर्णरूपले असफल

काठमाडौं ९ फागुन०७३/ राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापालाई सर्वसम्मत बनाउने प्रयास असफल भएको छ । अब अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणाबीच प्रतिस्पर्धा हुनेछ । उम्मेदवारी फिर्ताको समय...

भासियो विपी राजमार्ग, सयाैं सवारीसाधन अलपत्र

सिन्धुली, ९ फागुन०७३/ विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको...

बारामा नक्कली अख्तियार कर्मचारी पक्राउ

बारा,९फागुन०७३/अख्तियार कर्मचारी भन्दै ठगी गर्नेलाई प्रहरीले शनिबार जितपुरबाट पक्राउ गरेको छ । प्रसौनी २ मा बस्दै आएका विजेन्द्र चौधरीलाई पक्राउ गरिएको खबर आजको कान्तिपुरमा छ । ठगीको घटना सर्लाहीमा भएकाले...

नेपाल प्रेस युनियन बाँकेको उम्मेदवार सार्वजनिक

 नेपालगन्ज ०८ फागुन ०७३/नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागी नेपाल प्रेस युनियन बाँकेका तर्फबाट व्यवसायिक पत्रकारको लोकतान्त्रिक प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । प्रेस युनियनको नेपालगन्जमा आइतबार सम्पन्न बृहत भेलाले...

प्रधानमन्त्री कप महिला भलिबल फागुन १४ देखि १८ सम्म हुदै

रंन्जिता ढकाल,नेपालगन्ज ८ फागुन ०७३/राष्ट्रिय गौरवका रुपमा स्थापित हुदै गरेको प्रधानमन्त्री कप महिला भलिबलको चौथो संस्करण यहि फागुन १४ देखि १८ गतेसम्म नेपालगन्जमा हुने भएको छ । प्रतियोगिता आयोजनाका बारेमा...

साईगाँउमा खुल्ला दिशामुक्त अभियान तिब्र

 हेमराज भट्ट,नेपालगन्ज÷फागुन ८ / बाँकेको साईगाँउ गाँउविकास समितिले खुल्ला दिशामुक्त अभियानलाई तिब्रता दिएको छ । गाविस स्थित वडा नागरिक मंन्च, नागरिक सचेतना केन्द्र लगायतको सहकार्यमा विगत देखि सचेतना मुलक कार्य...

हिन्दू धर्म बोल्ने भन्दा पनी मनमा राख्ने विषय हाे : पूर्व राजा

चितवन०८फागुन०७३/ पूर्वराजा ज्ञानेन्द्र शाहले धर्म प्रचार गरिने नभई मनले ग्रहण गर्ने विषय भएको बताउनुभएको छ । उहाँले हिन्दु धर्म नेपालीहरुको मनमा रहन सफल भएको पनि स्पष्ट पारेका छन् । चितवनको...

त्रिभुवन बिमानस्थलबाट फेरि अबैध सुन तस्करी सहीत पक्राउ

काठमाण्डाै८,फागुन०७३/  त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट फेरि अबैध सुन पक्राउ परेको छ । दुबईमा जन्मिएका भारतिय मुलका नागरिक कश्यप कान्तिलाल डेढ किलो सुनसहित पक्राउ परेका हुन् । बरामद सुनको बजार मूल्य ७१...

मधेसीलाई समेत सहमतिमा लिएर चुनाव घोषणा गर्न राप्रपाको माग

काठमाडौं८ फागुन०७३ /राप्रपाले मधेस केन्द्रित दलहरुलाई समेत सहमतिमा ल्याएर चुनाव घोषणा गर्न सरकारसँग माग गरेको छ । राप्रपाको बन्दसत्रले मधेस केन्द्रित दलहरुको समेत सहमतिमा छिटो चुनाव घोषणा हुनुपर्ने निर्णय गरेको...

अबको मन्त्रिपरिषद् बैठकबाट चुनाव मिति घोषणा गर्ने सत्तारुढ कांग्रेस-माओवादीबीच सहमति

काठमाण्डाै०८फाल्गुन२०७३/प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले छिट्टै निर्वाचन मिति घोषणा गर्ने सहमति गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटामा बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले अबको...