किन होला गाँजा–भाङले शारिरीक र मानसिक असर बनाउने

  काठमाडौं,१३ फागुन०७३/ मान्छेको दिमागमा दुई किसिमका रसायनिक तत्व हुन्छन् । एउटा दिमागलाई स्टिमुलेन्ट (उत्तेजित) गर्ने र अर्को डिप्रिसेन्ट (सिथिल) गर्ने । हामीले खाएका कुरा पहिले पेटमा पुग्छ र केही...

पत्नीको हत्या आरोपी कोइराला र पतिको हत्या आरोपी बिष्टबीच जेलभित्रै विवाह

कालीकोट,१३फाल्गुन २०७३/ जिल्ला कारागार कालीकोटमा रहेका कैदी जिवन बिताइरहेका एक जोडीले जेलभित्रै बिहिबार विवाह गरेका छन् । कालीकोट राचुली गाविस ९ का ३३ बर्षीय डिल्ली कोइराला र कालीकोट लालु ७...

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा अनशन र तालाबन्दी

काठमाडौं१३फागुन०७३/ नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको मुलढोकामा तालाबन्दीसहित चार बुदें माग राखेर आमरण अनशनमा बसेका दुई पत्रकारको स्वास्थ्य अवस्थामा केही समस्या देखिन थालेको छ । बुधबार विहान देखि अनशनरत पत्रकार...

​चुनावको लागि कर्मचारी सरुवा गर्ने सरकारको तयारी

काठमाडौं१३ फागुन०७३ /निर्वाचन आयोगले केही दिनभित्रै आचारसंहिता लागू गर्ने तयारी गरेपछि सरकारले कर्मचारी सरुवा गर्ने तयारी गरेको छ। सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै निर्वाचन आयोगले...

महाशिवरात्री पर्व धुमधाम मनाईंदै, देशभरका शिव मन्दिरमा भीड

काठमाडौं, १३फागुन ०७३ / महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा-आराधना...

अब सुदूरपश्चिममा पनी लोडसेडिङकाे अन्त्य

काठमाडौं १२ ,फागुन०७३/ सबैभन्दा कम बिजुली उत्पादन हुने फागुन महिनामा उपत्यकालगायत देशका प्रमुख सहरमा लोडसेडिङ हुने धेरैको अनुमानलाई असफल तुल्याउँदै प्राधिकरणले वर्षभरि नै आपूर्ति सुनिश्चित हुने जनाएको खबर आजको अन्नपूर्ण...

निर्वाचन आयोगले माग्याे राजनीतिक दलसम्बन्धी कानुन

काठमाडौँ,१२ फागुन०७३/ निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विधेयक, २०७३ पारित गराउन आवश्यक व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको छ ।हाल सो विधेयक व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा छलफलमा रहेको छ...

ट्यांकरचालकको धम्कीले पेट्रोल पम्पमा अनावश्यक लाइन

काठमाडौं,१२ फागुन / ट्यांकरचालकले हडतालको तयारी गर्दा उपत्यकामा इन्धन आपूर्ति प्रभावित भएको छ । गत शुक्रबार एक दिन उपत्यकामा इन्धन ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए १५ फागुनबाट हडताल...

नेपाल प्रहरीका २० डीआईजीको सरुवा, को–कहाँ ? (सूचिसहित)

काठमाण्डाै११  फागुन०७३/ प्रहरी प्रधान कार्यालयले २० डिआईजीको सरुवा गरेको छ । गृहमन्त्रीस्तरको निर्णय अनुसार–महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बमबहादुर भण्डारी, ट्राफिक महाशाखामा मिङमार लामा प्रहरी एकेडेमीमा देवेन्द्र सुवेदी सरुवा भएका छन् ।यस्तै...

मुआब्जाका लागि बूढीगण्डकी प्रभावितसँग लालपुर्जा मागियो

गोरखा,११ फागुन०७३/बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको छ। पहिलो चरणमा मुआब्जा वितरण गर्न लागिएको गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा...