टेलिफोनमा वार्षिक ८४ अर्ब रुपैयाँ खर्च
काठमाडौ, २६ फागुन ०७३/ नेपालीले टेलिफोनमा कुराकानी गर्न मात्रै वार्षिक ८४ अर्ब रुपैयाँ खर्च गरिरहेको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ | नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालीको टेलिफोनमा गर्ने कुराकानी...

