बेलायतमा महिलाद्वारा नेपाली युवकको हत्या

काठमाण्डाै  २९ फागनु०७३/ बेलायतको अल्डरसटमा शुक्रबार साँझ एक नेपाली युवकको हत्या भएको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको अल्डरसट भिक्टोरिया रोडस्थित एक घरमा बस्ने अन्दाजी ४० वर्षीया विधवा सुकमाया तामाङले...

नेपाल प्रहरीकाे ११ तोप सलामी सहित गौतमको अन्तिम संस्कार अाज

धनगढी,२९ फागुन ०७३/ मातृभूमि जोगाउने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाउनुभएका गोविन्द गौतमको (आज) आइतबार राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ । मृतकका परिवारले शनिबार शव बुझ्ने सहमति जनाएपछि...

सरकारले दियो कूटनीतिक नोट, भारतले माग्यो पोस्टमार्टम रिपोर्ट

काठमाडौं२८ फागुन०७३/ सरकारले कञ्चनपुर घटनाबारे विभिन्न तहमा भारत सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमार्फत घटनाबारे ध्यानाकर्षण गराएका...

पश्चिमी वायुको प्रभावले उपत्यका सहित देशका विभिन्न क्षेत्रमा भारी वर्षा, आइतबारसम्म यस्तै रहने

 काठमाडौं,२८ फागुन०७३/ पश्चिमी वायुको प्रभावले देशको मध्य र पश्चिमी क्षेत्रमा बर्षासँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात समेत भएको छ । काठमाडौं उपत्यका लगायतका मध्य क्षेत्रमा रातभर भारी वर्षा भएको...

होलीमा ट्राफिक प्रहरी सवारीकाे तीब्र गती नीयन्त्रणका लागी ‘राडर गन’ सहीत सडकमा

काठमाण्डाै,२८ फागुन०७३/ होलीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ ? सावधान! ट्राफिक प्रहरी सडकमा ‘राडर गन’ लिएर उत्रिएका हुनेछन्। सडकमा निश्चित दुरीभन्दा बढी गतिमा गाडी हाँके तपाईं कारबाहीमा पर्नुहुनेछ।ट्राफिक प्रहरीले दुर्घटना...

ग्यासमा प्रतिसिलिण्डर २५ रूपैया बढ्यो

काठमाण्डाै २७ फाल्गुन२०७३/ नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ बढाएको छ ।१३५० रुपैयाँ रहेको ग्यासको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी २५ रुपैयाँ बढाएर १३७५ पुर्‍याएको...

भारतीय प्रहरीको गोली लागेर मृत्यु भएका गौतमलाई सहिद घोषणा

काठमाडौं२७ फागुन०७३/ बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्दबजार नजिक भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मृत्यु भएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरेको छ । साथै गौतमका बालबालिकालाई उच्च शिक्षा...

किन भयाे कञ्चनपुर घटना ?

आनन्दबजार (कञ्चनपुर), २७ फागुन/ भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट एक नेपालीको ज्यान गएको छ । बिहीबार मध्याह्न साढे १२ बजेतिर एसएसबीले सामान्य विवादमा नेपाली भूमिमा प्रवेश गरी गोली...

जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुग्यो, २८ गम्भिर घाइते

जाजरकाेट,२७फागुन०७३/जाजरकोटमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या २६ पुगेको छ भने २८ जना गम्भिर घाइते भएकाछन घाईतेहरुलाई सुर्खेत-नेपालगञ्ज लगीएकाे स्राेतले जनकारी गरायाे  । भेरीगंगा यातायात ब्यवसायी समितिको ना ३...

भारतीय एसएसबीको गोली प्रहारबाट नेपालीको मृत्यु भएको छैन : भारतीय दूतावास

काठमाडौं, २७ फागुन ०७३/ कञ्चनपुरको आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को प्रहारबाट नेपालीको मृत्यु भएको घटनालाई भारतीय दूतावासले अस्वीकार गरेको छ । भारतीय सुरक्षाकर्मीको गोली लागेर बिहीबार बिहान...