आजदेखि स्थानिय तहका लागि मतपत्र छाप्ने काम शुरू

काठमाडौं ६ चैत ०७३/ वैशाख ३१ गते तोकिएको स्थानिय तहका लागि मतपत्र छाप्ने काम आजदेखि हुने भएको छ । आज स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको शनिबारबाट परीक्षण छपाइ...

प्राधिकरणले पल्स अवधि घटायो, टेलिकमका ग्राहकलाई फाईदा

काठमाडौं ५चैत०७३  /टेलिकम कम्पनीका सेवाप्रदायकले कुरा नगरेको समयको पनि पैसा तिर्नु परेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले मोबाईलको पल्स अवधि घटाएको छ । यसका लागि प्राधिकरणले आगामी वर्षको बैशाख १ गते...

पाँच उपमहानगरसहित १७८ नगरपालिका र ४८१ गाउँपालिकामा कार्यकारी अधिकृत नियुक्त-हेराै काे काहा ?

काठमाडौं ५ चैत्र०७३/  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय पाँच उपमहानगरसहित एक सय ७८ नगरपालिका र सबै चार सय ८१ गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । मन्त्रालय शुक्रवार उप-नगरपालिका र...

मिटर उल्टो घुमाउने प्राधिकरणका कर्मचारीलाई थुनामा राख्न आदेश

काठमाडौं,५चैत०७३/काठमाडौं जिल्ला अदालतले मिटर उल्टो घुमाएर अनधिकृतरुपमा रकम असुल्दै आएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र व्यापारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले उनीहरुले...

म्याग्दीका चौध ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए

म्याग्दी (बेनी), ५ चैत०७३/ म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् ।प्राकृतिक उपचारस्थलको...

संरक्षण अभावमा राष्ट्रिय फूलको अस्तित्वनै सङ्कटमा

काठमाण्डाै ५ चैत्र ०७३/ उचित संरक्षण नहुँदा राष्ट्रिय फूल लालीगुराँस मासिने क्रममा छ। प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँसलाई संरक्षणको अभाव छ। खुला चरिचरन, खुला सीमा, चेतना अभाव,...

कर्मचारीको लगानीमा जलविद्युत् आयोजना अगाडि बढाइने उर्जामन्त्रीको घोषणा

 काठमाडौँ, ४ चैत०७३ / ऊर्जामन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारीलाई समेत जलविद्युत् आयोजनामा लगानीका लागि प्रोत्साहित गरिने बताएका छन् ।  नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको शुक्रबार ललितपुरमा उद्घाटन गर्दै मन्त्री...

अमेरिकामा चाउचाउको माग

मोरङ, ४ चैत ०७३/ एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ । नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले...

काठमाडौंको गुर्जुधारामा गम्भीर दुर्घटना, एउटा ट्रकले तीनवटा सवारीलाई ठक्कर दियो

काठमाडौं, ४ चैत०७३/ काठमाडौंको गुर्जुधारामा स्याउ बोकेको एउटा ट्रक अनियन्त्रित भएपछि गम्भीर दुर्घटना भएको छ। काठमाडौंबाट स्याउ बोकेर झापा जाँदै गरेको ना ३ ख ९७७३ नम्बरको ट्रक अनियन्त्रित भएपछि मिनी ट्रक,...

७ किलो सुनसहित सुनसहित युवक पक्राउ

रसुवा,४ चैत ०७३ /रसुवाको टिमुरेमा तस्करी गरी धुन्चे ल्याउँदै गरेको ७ किलोग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रसुवा प्रहरीका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार बिहिबार साँझ सुराकीको आधारमा...