आजदेखि नेपालमा युरो ४ मापदण्डको तेल वितरण गरिने

 काठमाण्डाै१९ चैत२०७३ /नेपाल आयल निगमले शनिबारदेखि युरो-४ मापदण्डको तेल विक्री वितरण गर्ने भएको छ। सन् २००७ मा नै युरो-४ मापदण्डको इन्धनको अवधारणा आए पनि सन् २०१० मा विश्व बजारमा लागू...

फेसबुक काण्डमा प्रहरी स्कुलमा विद्यार्थीको रहस्यमय मृत्यु

काठमाडौं, १८ चैत०७३/ रानीबारीस्थित प्रहरी स्कुलमा बुधबार विद्यार्थीको मृत्यु रहस्मय बनेको छ। मृतकका आफन्तले हत्याको आरोप लगाएका छन् भने प्रहरीले आत्महत्या भएको दाबी गरेको छ। उक्त स्कुलमा आठ कक्षामा अध्ययनरत...

बर्दियामा ५४ सीमास्तम्भ गायब

गुलरिया १८चैत  २०७३ /नेपाल–भारत सीमामा मुख्यसहित ५४ वटा सीमास्तम्भ हराएको करिब डेढ दशक बिते पनिजिम्मेवार निकाय मौन छन्। बर्दियासाग जोडिएको करिब ८० किमि लामो सीमामा हराएका स्तम्भको खोजी र पुनः...

फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई

काठमाडौं, १८ चैत०७३/ राजधानीबाट तराई-मधेस जोड्ने बहुचर्चित द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिने भएको छ ।लामो समयसम्म बुट (निर्माण, सञ्चालन र हस्तान्तरण) प्रणालीमा अघि बढाउन गरिएको...

राजधानीमा १३ हजार ३ सय २२ हतियार, ५ थानमात्र बुझाइयो

काठमाडौं, १८ चैत०७३/ स्थानीय तहको निर्वाचन अवधिभरका लागि इजाजतप्राप्त बन्दुक लगायतका हतियार जिल्ला प्रशासन कार्यालयमा बुझाउने सूचना जारी गरिए पनि हतियार बुझाउनेको संख्या अत्यन्त थोरै देखिएको छ ।बिहीबारसम्म जिल्ला प्रशासन...

काठमाडौंको आकाशमा बादलभन्दा धुवाँधुलो धेरै

काठमाडौं१७ चैत०७३ /जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको आकाशमा पानी पर्ने जलवाष्पभन्दा धुवाँधुलो धेरै देखिएको छ । धुवाँधुलो बढी भएकाले पानी कम परिरहेको हो । मेलम्चीको पाइप बिछ्याउने कामले...

भारतबाट थप १ सय ४५ मेगावाट बिजुली, अब देश लोडसेडिङमुक्त !

  काठमाडौं१७ चैत०७३ /भारतले नेपाललाई १ सय ४५ मेगावाट बिजुली उपलब्ध गराउने भएको छ । हालै निर्माण सम्पन्न भएको कटिया–कुशाह र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट उक्त बिजुली उपलब्ध गराउने तयारी भएको...

यातायात कार्यालयका प्रमुख निलम्बनमा ‘लाइसेन्स वितरणमा लाखौँको चलखेल’

काठमाडौं१७चैत०७३/ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा लाखौँको चलखेल गरेको आरोपमा यातायात व्यवस्था कार्यालय भेरीका प्रमुख पवन सुवेदी निलम्बनमा परेका छन् । अन्य १३ कर्मचारीलाई समेत कारबाही प्रक्रिया सुरु भएको छ । भौतिक...

सगरमाथाको उचाइँ नेपाल आफैले नाप्ने, दश करोड खर्च लाग्ने

काठमाडौं, १७ चैत०७३/ विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालले आफैं पहल गर्ने भएको छ । २०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने चर्चा विश्वव्यापी रूपमा चलेको बेलामा...

आरआर क्याम्पसमा अनेरास्ववियूको प्यानल निर्वाचित

काठमाडौं १६चैत्र २०७३/ रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियूका तपेन्द्रबहादुर शाहीको प्यानल निर्वाचित भएको छ । मङ्गलबार राति भएको मतगणनामा अनेरास्ववियूका शाहीले ६९९ मत ल्याई अध्यक्षमा...