सरकारले रोक लगाए पनि एक वर्षमै थपिए ८० म्यानपावर

काठमाण्डाै,२१ चैत २०७३/  सरकारले पाँच वर्षअघि नयाँ म्यानपावर दर्तामा रोक लगाए पनि सर्वोच्च अदालत, उच्च अदालत र श्रम मन्त्रालयको सिफारिसमा गत वर्ष मात्रै ८० वटा म्यानपावर कम्पनी दर्ता भएका छन्।...

चन्द र सिलवाल दुवैलाई छाडेर तेस्रो व्यक्ति ल्याउने गृहकार्य

काठमाण्डाै २१चैत्र २०७३ / प्रहरी महानिरीक्षक नियुक्तिमा अदालती प्रक्रियाले अप्ठेरो पारेपछि सरकारले सर्वोच्चको फैसलालाई सम्मान र सरकारको कार्यकारी अधिकार दुवैलाई कायम राख्दै तेस्रो व्यक्तिलाई बनाउने गृहकार्य गरेको छ । सरकारले...

​रेलमा चीनको उच्च चासो, नेपाली पक्ष सुस्त

काठमाडौं२० चैत ०७३/ प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा प्रस्ताव राखे, ‘चिनियाँ रेललाई काठमाडौं– पोखरा हुँदै लुम्बिनीसँग पुर्‍याउन सहयोग चाहियो।’ दाहालभन्दा एक कदमअघि बढ्दै सीले भने,...

नेपाली हाते कागजको माग बढ्दो

तेह्रथुम२०चैत०७३/जंगलमा पाइने लोक्ता र अर्गेली बिरुवाको बोक्राबाट बनाइने नेपाली हाते कागजको माग बढेको छ ।सरकारी कामकाजमा पनि यसको प्रयोग हुन थालेपछि माग उच्च बढेको हो । संखुवासभा र तेह्रथुम जिल्लाको...

 यस्ताे आयो कञ्चनपुर घटना प्रतिवेदन

नेपाल२० चैत०७३/ भारत सीमा विवादकै कारण कञ्चनपुरको पुनरवास नजिक घटना भएको संसदीय समितिले निष्कर्ष निकालेको छ । संसदको सामाजिक न्याय तथा मानव अधिकार समिति अन्तर्गत घटनाको अध्ययन गर्न गठित उपसमितिले...

ज्यान लिने चालकको लाइसेन्स खारेज

 काठमाडौं२० चैत०७३ / उच्च अदालत पाटनले सवारी दुघंटनामा ज्यान लिने गरी सवारी चालकको अनुमतिपत्र लाइसेन्स खारेज गर्ने गरी कानुन बनाउन सरकारको नाममा आदेश दिएको छ । न्यायाधीशद्वय युवराज सुवेदी र...

 सुरु भयो नेपालमा पनी  फरक रक्तसमूहबीच मृगौला प्रत्यारोपण

काठमाण्डौं,१९ चैत ०७३/त्रिवि शिक्षण अस्पतालले मुलुकमा पहिलोपटक फरक रक्त समूहका दाता र ग्रहणकर्ताबीच मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ। ‘एवो इनकम्प्याटेवल रेनल ट्रान्सप्लान्ट’ भनिने यो मृगौला प्रत्यारोपणमा अस्पताल प्रत्यारोपण सेवा...

हलेसी क्षेत्रमा जमिनमुनिको पानी निकालिने

खोटाङ१९ चैत ०७३/ धार्मिक तथा पर्यटकीयस्थल हलेसी क्षेत्रमा डिप बोरिङ (जमिन छेडेर पानी निकाल्ने) योजना सुरु गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा आसपासका...

वीरमा कमिसनको खेलः ६ करोड पर्ने मेसिन दोब्बरमा किन्ने तयारी

काठमाडौं, १९ चैत०७३/ मुलुकको सबैभन्दा पुरानो र ठूलो सरकारी उपचार केन्द्र वीर अस्पतालका क्यान्सर बिरामी डेढ वर्षदेखि रेडियोथेरापी मेसिन किन्ने कमिसन चक्करमा उपचार वञ्चित भएका छन् । विशेषज्ञले क्यानाडाली कम्पनीको...

टर्‍यो भारु पाँच सय र हजारका नोट साटिने सम्भावना

काठमाडौं१९ चैत २०७३/ कुनै आश्चर्यजनक निर्णय नभएमा नेपालीसँग भएका पुराना पाँच सय र हजार दरका भारु नोट नसाटिने निश्चित भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार साँझसम्म भारतलाई प्रतिबन्धित नोट सटहीबारे...