विवाह गर्ने उमेर २० बर्ष कायम
काठमाडौं३०चैत०७३/ व्यवस्थापिका-संसदको विधायन समितिले मुलुकी ऐन २०२० लाई समयसापेक्ष ढंगले परिमार्जन गर्ने गरी विधेयक तयार पारिएको जनाएको छ ।देवानी र देवानी कार्यविधि संहितामा रहेका प्रावधानबारे जानकारी गराउन मंगलबार राजधानीमा आयोजित...

