ट्राफिक नियम मिच्ने पैदलयात्रुलाई जरिवान ,पैसा नभए रातभरि प्रहरी कठघरामा बस्नुपर्ने

काठमाडौं४ वैशाख०७४/ काठमाडौं उपत्यकालार्य ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ–...

घुम्नै पर्ने संसाराको उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल पहिलो नम्बरमा

काठमाडौं ४बैशाख ०७४/अंग्रेजी नयाँ बर्ष सन् २०१७ सुरु भएदेखि मुलुकको उद्योगमा सुखद खबर आएकोआयै छन् । पछिल्लो खबरले पर्यटन उद्योग थप हैसिएको छ । आजको नागरिकमा खबर छ । बेलायतबाट...

काठमाडौं राजधानी, भयो चैबिसै घण्टा वायु प्रदुषणको खानी

काठमाडौं ४बैशाख०७४/ असोजयता उपत्यकाको प्रदूषण मात्रा पटक पटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावामा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्दछ...

प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण आत्महत्या

काठमाडौं, ४ वैशाख२०७४ /काठमाडौंको रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण आत्महत्या भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ । विद्यालयभित्रै थापा मृत भेटिएपछि घटनाबारे छानविन गर्न गठित...

हर्न निधेष : तीन दिनमा साढे ३०० सवारी कारबाहीमा

काठमाडौं, ४ बैशाख २०७४/ काठमाडौं उपत्यकामा नो हर्न अभियान सुरु भएको तीन दिनमा तीन सय ५१ जना सवारीचालक कारबमहीमा परेका छन् ।आइतबार बेलुका पाँच बजेसम्म कारबाहीमा पर्नेको संख्या ३ सय...

राष्ट्रपति भारत जाँदा र फर्कदा सार्वजनिक बिदा

काठमाण्डाै ३, वैशाख २०७४/ राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकिय भ्रमणको लागि सोमबार छिमेकी भारत प्रस्थान गर्ने भएकी छन् । सरकारले उनको भारत भ्रमण राजकिय भएको भन्दै प्रस्थान गर्ने र...

भ्रष्ट मन्त्रालयको अग्रपंक्तिमा परराष्ट्र, वर्षमै २४ करोड अनियमितता

काठमाडौं३ वैशाख०७४/ परराष्ट्र मन्त्रालयमा वार्षिक करोडौं रुपैयाँ अनियमितता हुने गरेको छ । पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्चलगायत शीर्षकमा परराष्ट्रमा एकै वर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको...

२८ अर्ब सकिँदा ४२० घर मात्र निर्माण

काठमाडौँ ३ बैशाख २०७४/ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडितको निजी आवास निर्माणमा झन्डै २८ अर्ब रुपैयाँ खर्च भएको छ। तर, गैरसरकारी संस्थामार्फत वितरित अनुदानबाट मात्र...

सुरु भयाे चक्रपथ सफाइ अभियान , तेइस मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ २ बैशाख०७४/ वाग्मती सफाइ महाअभियान सुरु भएको २०५ औँ हप्तामा चक्रपथ सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियान २०० औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारका मुख्यसचिव डा...

पूर्व युवराज्ञी हिमानी शाहको नाममा १५४ जना सर्वसाधारणलाई ठगी

झापा, १ वैशाख२०७४/ हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन्...