गुन्डानाइके दावा लामालाई कसले हानेको थियो गोली ? के भन्छ प्रहरी ?

[caption id="attachment_12987" align="alignleft" width="389"] दावा लामा[/caption] काठमाडौं६ वैशाख ०७४/गत चैत २९ गते दावा लामामाथि भएको गोली प्रहार घटनाको सिसी टिभी फुटेज फेला पारे पनि गोली हान्ने को हो र कसले हान्न...

चार सय वर्षपछि आज बिहान ९ बजे क्षुद्र ग्रह पृथ्वीको नजिक आउँदै

काठमाण्डाै ६ बैशाख २०७४/अप्रिल १९ अर्थात आज बिहन लामो समयपछि एकटा ठूलो क्षुद्रग्रह पृथ्वी नजिक आउँदै छ। यो ग्रह ४०० वर्षपछि पृथ्वीको नजिक आउन लागेको नासाले जनाएको छ। नेपाली समयअनुसार...

भत्किएको दुई महिनापछि बीपी राजमार्गको निर्माण सुरु

सिन्धुली,५बैशाख२०७४/सुख्खा पहिरोले पिचनै भत्काएर सुनकोसी नदीमा खसेको बीपी राजमार्गको दुई महिनापछि निर्माण थालिएको छ। गत फागुन ९ गते राति सडक भत्किएर सवारी साधन आवत जावतमा निक्कै समस्या भएपछि नेपाल सरकारले...

भक्तपुरमा ग्यास निस्केर आगो लाग्यो

भक्तपुर, ५ बैशाख, २०७४/ भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारमा खानेपानीट्यांकीका लागि डिप बोरिङ गर्दा ग्यास निस्केर आगोलागी भएको छ । मंगलबार बिहान साढे १० बजेदेखि भएको आगोलागी दिउँसोसम्म नियन्त्रणमा आउन सकेको छैन...

इन्धन ढुवानीकाबारे नेपाल–भारत विवाद भए सिंगापुर अदालतले फैसला गर्ने

काठमाडौं, ५ बैशाख, २०७४/ इन्धन ढुवानीका क्रममा आयल निगम र भारतीय आयल निगम (आइओसी) बीच विवाद भए सिंगापुर अदालतले फैसला गर्ने भएको छ । आपूर्ति मन्त्रालयका अनुसार विवादरहित समाधान गर्न...

डीआइजी चन्द जिम्मेवारी विहीन, सिलवाल सिआइबी प्रमुखकै जिम्मेवारीमा

काठमाडौं ५ वैशाख०७४/सरकारले प्रहरी महानिरीक्षक (आइजीपी)मा प्रकाश अर्याल नियुक्त गरेपछि डीआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका छन् । सर्वोच्च अदालतले चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि उनी फेरि...

मैना सुनुवार हत्याकाण्डका तीन सैनिकलाई दश वर्षपछि जन्मकैदको फैसला

  काठमाडौं ४बैशाख०७४ /सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद...

के के छन् त वडा अध्यक्षका काम, कर्तव्य र अधिकार (जानकारी सहीत )

काठमाण्डाै४  बैशाख  २०७४/पुरानो स्थानिय निकायका गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका विघटन भएर नयाँ ढाँचा अनुसारको स्थानीय तहमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गठित भएका छन । सरकारले नयाँ स्थानिय निकायको...

वैशाख ८ गतेको बिदा नहुने

काठमाडौँ, ४ वैशाख०७४/ राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमण गरी स्वदेश फर्कने दिन यही वैशाख ८ गते सार्वजनिक बिदा नहुने भएको छ । गृह मन्त्रालयले आज यहाँ एक...

राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ, ४ वैशाख ०७४/ भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि सोमबार नयाँदिल्लीतर्फ प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा...