गोली लागेर काभ्रेको नमोबुद्धमा एकको मृत्यु

वैशाख ३१, २०७४- गोली लागेर शनिबार राती नमोबुद्ध नगरपालिका ३ का २८ बर्षीय नवराज पाठकको मृत्यु भएको छ । स्थानीय प्रत्यक्षदर्शीले सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएकाले गोलीबाट मृत्यु भएको...

योग गुरु बाबा रामदेवविरुद्ध पक्राउ पुर्जी जारी

नयाँ दिल्ली३०, बैशाख २०७४/ विवादित बयान दिएको आरोपमा योग गुरु बाबा रामदेव विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सन् २०१६ अप्रिल ४ को दिन भारत हरियाणको रोहतक जिल्लामा आयोजित...

मतदान केन्द्रमा मोबाइल फोन निषेध

काठमाण्डाै३०बैशाख०७४/स्थानीय चुनावमा भोट हाल्न जाँदा मोबाइल बोकेर जाँदै हुनुहुन्छ ? यदि त्यसो हो भने घरमै मोबाइल छाडेर जाँदा बेस हुन्छ । किनकी मतदान केन्द्रमा मोबाइल फोन निषेध गरिएको छ ।...

कोरियामा दुई नेपाली कामदारको मृत्यु

वैशाख ३०, २०७४- इपिएसमार्फत दक्षिण कोरियामा काम गर्न आएका दुई नेपाली कामदारको बंगुर फार्मको ट्यांकी सफा गर्नेक्रममा मृत्यु भएको छ । ख्यगंसान बुक्दोको थेगु सहरबाट करिब एक घण्टाको दूरीमा पर्ने...

आवाजसहित भूकम्पको झट्का

संखुवासभा३०बैशाख०७४/संखुवासभाको उत्तरी हिमाली भोटखोला गाउँपालिकाको ४ र ५ वडामा तीन दिनदेखि पटक पटक भूकम्पको झड्का आउन थालेपछि स्थानीयवासी आतंकित भएका छन् । वैशाख २६ देखि २९ सम्म लगातार भूकम्पको झट्का...

धनगढीको सडकमा बम

धनगढी, ३० वैशाख०७४ /धनगढीको सडकमा दुई प्रेसर कुकर बम भेटीएको छ । स्थानीय तहको निर्वाचनको मुखैमा धनगडीको दुई सडकमा बम फेला परेको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट...

एलईडी खरिद प्रकरण : भारतभन्दा अाधै सस्ताे, टेन्डर गरेको भए के हुन्थ्यो ?

काठमाण्डाै ३० वैशाख०७४/ विद्युत् प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय...

सरकारद्वारा निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन

काठमाडौं,३० वैशाख ०७४ / सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै स्थानीय तह निर्वाचनको मतदान सुरू हुन ३६ घण्टा बाँकी रहेका बेला राज्यको ढुकुटीबाट १५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको छ।...

किन चल्दैनन् चुनावमा गाडी?

काठमाडौं, ३१वैशाख ०७४/ यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ।निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा सवारीसाधन चलाउन निषेध गर्ने निर्णय गरिसकेको छ।...

नेपाली सेनाको संरचना परिवर्तन गर्ने सरकारको निर्णय

काठमाडौं २९ वैशाख०७४/ सरकारले नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाको राष्ट्रिय सेवा दलमा दरबन्दी यथावत राखी तीन सय...