नगरपालिका भवन बनाउन करोडौँको जग्गा दान
गौशाला ०२, जेठ२०७४ /महोत्तरीको बर्दिवासमा नगरपालिकाको भवन निर्माण गर्नका लागि स्थानीयवासी १० जनाले रु पाँच करोड ५० लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । स्थानीयवासी भवनाथ पोखरेल, रमेशकुमार, विनोद भण्डारी,...

