हतियार बुझाउन अटेर गर्नेलाई कारबाही

नेपालगन्ज, १९ जेठ०७४/ लाइसेन्सप्राप्त हतियार बुझाउन अटेर गर्नेलाई जिल्ला प्रशासनले कारबाही गर्न सुरु गरेको छ । स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि लक्षित गरी जिल्ला प्रशासनले हतियार बुझाउन आग्रह गरेको थियो...

मन्त्रालय भागबण्डा सुरू, कांग्रेस र माओवादीबाट को को बन्दैछन् मन्त्री?

काठमाडौं१९ जेठ ०७४/बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि राजनीतिक दलहरूबीच गृहकार्य सुरु भएको छ। नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्वमा समर्थन गरिसकेकाले दुई दलले भने मन्त्रालय भागबन्डा समेत सुरु गरेका छन्।...

१५ दिनपछि देशैभरि औषधिको अभाव हुने

काठमाण्डाै१९जेष्ठ०७४/ नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ। दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएका नेपाली औषधि उत्पादक कम्पनीले अन्तिम अवस्थामा कच्चा...

म्यागासेसे पुरस्कार विजेता महावीर पुनलाई डेढ करोड सरकारी अनुदान

काठमाडौं१८ जेठ०७४/ सरकारले महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई १ करोड ५० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । म्यागासेसे पुरस्कार विजेता बैज्ञानिक पुनको राष्ट्रिय अविष्कार केन्द्रको विस्तारका लागि सरकारले उक्त...

भरतपुरमा ९० मतपत्र च्यातिएको भेटियो

चितवन१८ जेठ०७४/ भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार शिलबन्दी खोलिएको थियो । गणनामा संलग्न नेपाली कांग्रेसकी...

बहुमतीय सरकार गठनका लागि आब्हान

काठमाडौं१८ जेठ०७४/राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रकृयाबाट सरकार गठनका लागि आब्हान गरेकी छिन् । राष्ट्रति भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसिमामा सहमति हुन नसकेपछि आज बहुमतिय प्रक्रियाबाट सरकार गठन गर्न...

विरेन्द्रनगरको कोटेश्वर टायर उद्योगमा भीषण आगलागी

काठमाण्डाै१८जेष्ठ०७४/ सुर्खेतको विरेन्द्रनगर-१६ मा रहेको न्यु कोटेश्वर टायर उद्योगमा अहिले भीषण आगलागी भएको छ । आगलागीका कारण करोडौँका सामान जलेर नष्ट भएको अनुमान गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना...

चुनावको मुखमा प्रधानमन्त्री नफेरौंःराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाण्डाै१८जेष्ठ०७४/राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको बीचमा प्रधानमन्त्री फेर्ने कार्य नगर्न संसद्मा प्रतिनिधित्वि गर्ने दलहरूलाई सुझाव दिएकी छन्। उनले भनिन्, ‘स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा प्रधानमन्त्री बदल्ने कार्य ठीक...

निर्वाचनमा सहभागी हुन राजपा सहमत !

काठमाडौं१८ जेठ०७४/राष्ट्रिय जनता पार्टी नेपालले प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनलगत्तै संविधान संशोधनमा प्रतिबद्धता जनाए १४ असारको निर्वाचनमा सहभागी हुने जनाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी...

भरतपुर काण्डमा अायाे निर्वाचन आयोगको यस्ताे निर्देशन (विज्ञप्ती सहित)

 काठमाडौं१७जेष्ठ०७४/ निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। आयोगको आज बसेको बैठकले च्यातिएका मतको...