कहिल्यै नदेखेको पतिको नाममा ९० लाख क्षतिपूर्ति

भैरहवा २१, जेठ ०७४/एक सेकेन्ड पनि पतिसँगै देखभेट-उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन्। रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका...

बूढानीलकण्ठमा बाटो, ढल र खानेपानी समस्या हल गरिने

काठमाडौँ, २१ जेठ०७४/ बूढानीलकण्ठ नगरपालिकाले समृद्धि, रोजगारी र दिगो पूर्वाधार विकासका योजनालाई प्राथमिकता दिने भएको छ । नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र नगरपालिकाका–१० का विजयी वडाध्यक्ष र सदस्यलाई बधाई तथा मतदातालाई...

जेब्रा क्रसिङ र आकाशे पुल नभएको ठाउँबाट पैदल यात्रा गर्दा कारबाही नगरिने

काठमाण्डाै२०जेष्ठ०७४/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा जेब्रा क्रसिङको पर्याप्त व्यवस्था विना नै पैदल यात्रु सुरक्षा अभियान –२०७४ कार्यान्वयनमा ल्याएको छ । उपत्यकाका विभिन्न ठाउँमा जेब्रा क्रसिङ नभएपनि १६ जेठदेखि पैदल...

विषाक्त खानाले आमाछोराको मृत्यु

बेनी (म्याग्दी), २० जेठ०७४/ मङ्गला–५ छिस्वाङमा माइत आएका एक महिला र उनका छोराको विषाक्त खानाका कारण ज्यान गएको छ ।शुक्रबार बिहान ढिंडोसँग आलु र भन्टाको तरकारी खाएका उनीहरु त्यसलगत्तै बेहोस...

राजस्वका महानिर्देशक चूडामणि शर्मा पक्राउ

काठमाडौं२०जेष्ठ०७४/ भ्रष्टाचार गरेको आरोपमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनलाई लाजिम्पाटस्थित राजस्व कार्यालय परिसरबाट पक्राउ गरेको हो। विभिन्न कम्पनीको कर निर्धारणमा...

जनप्रतिनिधिले कर्मचारी भर्ना गर्न नपाउने

काठमाण्डाै२०जेष्ठ०७४/ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित जनप्रतिनिधिलाई कर्मचारी भर्ना गर्न अंकुश लगाउने भएको छ । एकपछि अर्को आदेश र निर्देशिका जारी गर्दै निर्वाचित जनप्रतिनिधिलाई अंकुश लगाउने क्रममा सरकारले...

माफी मागी फर्कियो भारतीय प्रहरी टोली

भीमदत्तनगर, १९ जेठ०७४ /नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय प्रहरीको टोलीलाई आज छोडिएको छ । भारतको कर्णाटक राज्यबाट...

दरबार हत्याकाण्डको १६ वर्षपछि बन्दै वीरेन्द्रको वंश नास भएको त्रिभुवन सदन

काठमाडौं१९जेठ ०७४/ तत्कालीन राजा वीरेन्द्रको वंश नास भएको नारायणहिटीस्थित त्रिभुवन सदन अबको डेढ वर्षमा निर्माण हुने भएको छ।  नारायणहिटी दरबार संग्रहालयका अनुसार त्रिभुवन सदन पुरानै शैली र संरचनामा तयार हुँदै...

कहाँ गए ३४ हजार हतियार?

काठमाडौं१९ जेठ ०७४/स्थानीय निर्वाचनलाई लक्षित गर्दै सरकारले लाइसेन्स प्राप्त हतियार बुझाउन निर्देशन जारी गरे पनि करिब चौतीस हजारभन्दा बढी हतियारको अत्तोपत्तो छैन। गृह मन्त्रालयको तथ्यांकअनुसार ३५ हजारभन्दा बढी लाइसेन्स प्राप्त...

परराष्ट्रमन्त्री द्वारा सरकारी गाडीकाे दुरुपयोग

काठमाडौं१९ जेठ ०७४/ मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भए पनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीन वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । परराष्ट्रमन्त्री भएपछि उनले दुईवटा बुलेट...