अछाममा फोटो सहितको मतदाता नामावलि दर्ता सङ्ख्या ५९७ पुग्याे ।

कल्पना बाेहरा ,असार ६ अछाम/यही साउन १ गतेदेखि फोटोसहितको नामावली दर्ता सुरु भएपछि अछाम जिल्लामा उत्साहजनक रुपमा नामावली दर्ता कार्य भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त निर्वाचन अधिकारी...

कपन र कीर्तिपुर एक्सचेन्जका टेलिफोन लाइनलाई नयाँ प्रविधिमा प्रतिस्थापन

काठमाडौं ५साउन०७४/ नेपाल टेलिकमले कपन र कीर्तिपुर एक्सचेन्जका पुरानो टीडीएम प्रविधिका स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आईपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरेको छ । कम्पनीले गत साउन १ गते आइतबार कपन एक्सचेन्ज...

बम समातेर फाल्ने हवल्दार रानाको बढुवा

काठमाडौं, साउन ५ । दोस्रो चरणअन्तर्गत् स्थानीय तहको निर्वाचनकाक्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समातेर फालेका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई प्रहरी सहायक निरीक्षकमा बढुवा गरिएको छ । उत्कृष्ट...

ट्याक्टरको ठक्करवाट साँफेवगरमा एक जना महिला घाईते ।

कल्पना बोहरा श्रावण ५ अछाम /ट्याक्टरको ठक्करवाट साँफेवगरमा एक जना महिला घाईते भएकी छन । चौरपाटि गाँउपालिका वडा नं ४ पायल निवासी अन्दाजी ५० वर्षिया निरु सार्कि घाईते भएकी ईलाका...

त्रियुगामा ७० करोडकाे बजेट

रमिला बस्नेत,उदयपुर,साउन ५/ उदयपुरको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि ७० करोड बराबरको बजेट तथा कार्यक्रमको तयारी गरिएको छ । नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत नगरपालिकालाई...

जनप्रतिनिधी आएसंगै सञ्चालन हुने भयो दर्ना पुल

कल्पना बाेहरा,अछाम ५ साउन/अछामकाे दर्ना स्थित कैलासखोलामा बनेको सडक पुल अवको एक महिनाभीत्र सञ्चालन हुने भएको छ । निर्माण सम्पन्न भएको लामो समय भईसक्दा पनी पुलवाट यातायात सञ्चालन हुन नसकेको...

सिन्धुलीमा ट्रक दुर्घटना, ट्रकमा रहेका तीर्थबहादुर थापाको मृत्यु

सिन्धुली ५ साउन०७४/ सिन्धुलीको सुनकोसी गाउँपालिका–४ कोटगाउँमा बुधबार साँझ मिनिट्रक दुर्घटना भएको छ । मिनिट्रक दुर्घटना हुँदा साविकको झाँगाझोली रातमाटा गाविसका पूर्व गाविस उपाध्यक्ष अन्दाजी ५० वर्षीय तीर्थबहादुर थापाको मृत्यु...

दरबार भत्काउन गिरोह सक्रिय : भत्काउनेलाई ५ देखि १५ वर्ष जेल

काठमाडौं ५ साउन०७४/ आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । प्राचीन स्मारक संरक्षण ऐनविपरीत पुरातत्वव विभागको स्वीकृतिमा सहरी विकास मन्त्रालयले नेपाल राष्ट्र बैंक...

महिला शशक्तिकरणका लागि स्थानीय तहमा समन्वय बैठक सांफेबगरमा

कल्पना बाेहरा ,साउन ४ अछाम/अछाम स्थानीय तह समन्वय बैठक साँफेबगरमा सम्पन्न भएको छ । बैठकले सिमान्तकृत समुदायका महिला बालबालिका र फरक क्षमता भएका व्यक्तिहरुको आर्थिक अवस्था सुधार गर्ने उद्धेश्यले सञ्चालन...

नेसनल ट्रेडिङको ४ करोडको सामान बिग्रियो, कर्मचारी व्यवस्थापन जग्गा बेचेर

काठमाडौं ४साउन ०७४/ नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री-वितरणका लागि आयात गरेको वाइन, चुरोट, बियर, चकलेट, लिकर आदि सामान काम नलाग्ने अवस्थामा पुगेका छन् । लामो समयसम्म ती सामान बिक्री-वितरण गर्न...