अछामकी पहिलो महिला सांसद जानकी कुमारी साउद (रावल) ले साँसद विकास कोषको रकमवाट एम्बुलेन्स खरिद
अछाम,साउन ७/अछाममा नेकपा माओवादी केन्द्रको तर्फबाट ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्नुभएका सांसद जानकी कुमारी साउद (रावल) ले आफ्नो साँसद विकास कोषको रकमवाट दोस्रो एम्बुलेन्स खरिद गर्नुभएको छ । भौगोलिक रुपले बिकट...

