सीटीईभीटी परीक्षाको प्रश्नपत्र भाईबरमार्फत बाहिरियो

काठमाडौं ९साउन०७४/ प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार लिउको प्रवेश परीक्षाको प्रश्नपत्र जनकपुरबाट बाहिरिएको छ । जनकपुरको नेपाल टेक्निकल ईन्स्च्यिुटबाट परीक्षा सञ्चालन भएको केही समयपछि भाइबरमार्फत प्रश्नपत्र...

१८ बर्षदेखि लाउडाको पौने २ अर्ब बेरुजु

काठमाडौं, साउन ९ / मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै...

दार्जिलिङमा नेपाली भाषाको टिभी प्रशारण रोक

सिलगुढी ९ साउन ०७४/पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ। सिलिगुडीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्ककको कार्यालयमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी...

कृषि, पर्यटन र जलविद्युत साँफेबगर विकासका आधार: नगरप्रमुख कुवंर

कल्पना बाेहरा ,साउन ८ अछाम/२० बर्ष पछि भएको स्थानीय तहको चुनावी मैदानमा हुँदा प्राय सबै उम्मेदवारहरुले जनतालाई समृद्ध स्थानीय तहको निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । चुनाबमा पराजय भएकाहरुलाई...

अछाममा यो वर्ष चामल अभाव हुने÷आ.व. को पहिलो हप्तामै २०० कुईन्टल बितरण ।

अछाम ८ साउन०७४/ अछाममा यो वर्ष चामल अभाव हुने देखिएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय मंगलसेन अछामका अनुसार गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा सरकारले अछामका लागि...

चुडामणिको मुद्दामा सर्वोच्चले मगायो विशेषको फाइल

काठमाडौं ८साउन ०७४/आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटको आइतबार पनि सुनुवाई हुन सकेन । रिटमा सर्वोच्च अदालतमा आइतबारका लागि राखिएको बृहद् पूर्ण इजलास...

बागलुङ :चार पत्रकार पुरस्कृत

बागलुङ ८ साउन ०७४/बागलुङ कालिका भगवती गुठीमा स्थापित ‘कालिका पत्रकारिता पुरस्कार’ बाट यहाँका चार पत्रकार पुरस्कृत भएका छन् । मन्दिरको विकास र प्रवद्र्धनमा पत्रकारिताका माध्यमबाट पुर्याएको योगदानबापत पत्रकारलाई शनिबार पुरस्कृत...

भरतपुर मतगणना प्रकरणः अदालतको सुनुवाई आज हुँदै

काठमाडौं ८साउन०७४/ भरतपुर मतगणना विवादको सुनुवाई आजका लागि तोकिएको छ । सर्बोच्च अदालतले आजका लागि पेशी तय गरेको हो। यसअघि पटक पटक सर्दै आएको पेशी आजका लागि तोकिएको हो ।...

लमजुङको बेंसीसहरमा मध्यरातमा आगलागी, २० लाखको धनमाल क्षति

लमजुङ,८  श्रावण २०७४/ बेंसीसहर नगरपालिका वडा नं. ७ हाइस्कुल चोकको एउटा घरमा मध्यरात आगलागी हुँदा ३ वटा पसल पूर्ण रुपमा क्षति भएको छ । आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको...

बनेपामा एकै परिवारका चार जनाको रहस्यमय मृत्यु, कारण कतै अंश दुई श्रीमती त होइन ?

काभ्रे ७ साउन०७४/ पत्यानै नसकिने घटना । एउटै परिवारका चार जनाको सामुहिक हत्या वा आत्महत्या ? प्रश्न अनुत्तरित छ तर पनि घटना हुनुको प्रारम्भिक कारणहरु पटाक्षप हुँदैछ ।बनेपा नयाँ बसपार्कमा...