सांसद विकास कोष वाट खरिद भएको एम्वुलेन्स अछाम आईपुग्यो

कल्पना बोहरा ,साउन १६, अछाम/अछामका साँसदले आफ्नो साँसद विकास कोषवाट जनताका लागि खरिद गरेको एम्वुलेन्स अछाम आईपुगेको छ । ब्यावस्थापिका संसदमा अछामवाट प्रतिनिधित्व गर्ने साँसद जानकी साउद रावलको साँसदविकास कोषवाट...

स्थापना भएनन् वडा कार्यालय,आन्तरिक व्यवस्थापनमा लागि परेकोः नगर प्रमुख भट्टको भनाइ

राम सिह धामी, दार्चुला साउन १६ /निर्वाचन सम्पन्न भएको एक महिना बित्न लाग्दा समेत महाकाली नगरपालिकाले वडा कार्यालयहरुलाई स्थापना गर्न सकेको छैन । वडा कार्यालयहरु स्थापना हुन नसक्दा चार चार...

वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न प्रतिवद्ध भएर लागिपर्नेछुः वाणिज्यमन्त्री

इटहरी, १६ साउन०७४/ वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले मुलुकले वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने बताउनुभएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका २० को तरहरामा नेपाली काँग्रेसले आयोजना...

महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित

काठमाडौं १६ साउन०७४/स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ । महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५०...

टेलिकमको यस्ता सेवामा विशेष छुट, कल उठाउँदा पनि बोनस प्राप्त

काठमाडौँ १६साउन०७४ /नेपाल टेलिकमले आजबाट आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएम/सिडिएमए तथा एडिएसएल/एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो ।अब विदेशबाट आएको कल...

२६ औँ मनोज झपेन्द्र स्मृति दिवस विविध कार्यक्रम गरि मनाइयो ।

राम सिह धामी, साउन १५ दार्चुला/नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले २६ औ मनोज झपेन्द्र स्मृति दिवस को अबसरमा स्मृति सप्ताहा मनाएको छ । आइतबार स्मृति सप्ताहाको अबसरमा जिल्ला...

शंकरपुरमाखानेपानीको चरम अभाव,, बृहत खानेपानी आयोजना लथालिङ्ग ।

राम सिह धामी, साउन १५ दार्चुला/दार्चुलाको मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ शंकरपुरमा खानेपानीको चरम अभाव खड्किएको छ । २०४२ सालमा निर्माण सम्पन्न भएको शंकरपुर बृहत् खानेपानी योजना अहिले जीर्ण बन्दै...

प्रेस चाैतारी प्रदेश नम्बर ७ काे बिस्तारीत बैठक धनगढीमा ।

कल्पना बाेहरा, १५ साउन/प्रेस चाैतारी नेपाल प्रदेश नम्बर ७ काे विस्तारित बैठक अाईतबार कैलालीको धनगढीमा सकिएको छ । केन्द्रीय कमिटी सचिव हेमकर्ण विककाे अध्यक्षतामा भएको बिस्तारित बैठकमा केन्द्रीय अध्यक्ष गणेश...

बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप

गाईघाट (उदयपुर)१५ साउन०७४ / उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप ह्वात्तै बढ्दै गएको छ । बेल्टार अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले...

विद्युतीय शवदाह गृह बिग्रिँदा सेवाग्राही मारमा, अब कहिलेबाट सञ्चालनमा आउँछ ?

काठमाडौं १५ साउन०७४/सजिलो र कम समयमा दाहसंस्कार गरिरहेको विद्युतीय शवदाह गृहका दुवै मेसिन बिग्रँदा दैनिक सरदर २० मृतकका आफन्त मर्कामा परेका छन् । आर्यघाटमा खर्च झन्डै दोब्बर तिरेर पनि तीनदेखि...