सडक दुर्घटनामा दुईको मृत्यु

महेन्द्रनगर, धनुषा १४ असोज ०७४/ सडक दुर्घटनामा परी धनुषामा गएराति दुईजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा हंसपुर नगरपालिकाका ३५ वर्षीय शिवकुमार चौधरी रहेको छ भने अर्का एकजना महिलाको सनाखत हुन...

प्रहरी कार्यालयमै यौनधन्दा, यौन सम्पर्क गर्दागर्दै रंगेहात पक्राउ

रौतहट, असोज १४ । रौतहटको ईलाका प्रहरी कार्यालय डुमरियाको कक्षमा यौनगतिविधि हुने गरेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन । होटल र लजमा बेश्याबृती नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मारेर चर्चा...

आज दशैंको टीकाः उत्तम साइत ११ः५५ बजे

काठमाडौं१४ असाेज०७४/ आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान...

राष्ट्रपतिबाट सुख, शान्ति र समृद्धिको कामना

  काठमाडौँ, १४ असोज०७४/ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् चाड बडा दशैंका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय...

नवदुर्गा भवानीले सबैको रक्षा गरुन–पूर्व राजा

काठमाडौँ, १४ असोज ०७४/ पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ । आज...

चारबुँदे सहमतिसँगै चिकित्सकको हडताल स्थगित

काठमाडौँ,१३ असोज०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा आज नेपाल चिकित्सक सङ्घ र सरकारी पक्षबीच भएको वार्तामा चारबुँदे सहमतिसँगै चिकित्सकले अस्पतालमा जारी राखेको हडताल अन्त्य गरेका छन् । उपचारमा चिकित्सकको लापरबाही भई...

राष्ट्रपति भण्डारीद्वारा दशैंको अवसरमा ४५६ कैदीहरुको सजायँ माफ

काठमाडौं१३असाेज०७४ /राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा ४५६ कैदीहरुको सजायँ माफी दिएकी छन् । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले कैदीहरुको सजायँ माफी दिएकी हुन् । असल चालचलन भई कैदको सजाय...

उदयपुरमा निर्माणाधीन घरको पिलरले किचेर बालकको मृत्यु

रमीला बस्नेत ,गाईघाट, उदयपुर, १३ असोज ०७४/ उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित पुरानो गाईघाटमा आज अपराह्न छिमेकीको निर्माणाधीन घरको पिलरले किचेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका...

अाज विश्व मुटु दिवस मनाईंदै

काठमाडौं १३ असोज ०७४/ आज विश्व मुटु दिवस विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । ‘आफूले जानेको कुरा अरुलाई सिकाआैँ’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । आज औपचारि दिवस परेपनि नेपालमा...

जीप र मोटरसाइकल दुर्घटनामा मृत्यु

रामपुर (पाल्पा), १३ असोज०७४/ रामपुरमा जीप र मोटरसाइकल ठोक्किँदा बिहीबार एकको मृत्यु भएको छ ।साँझ करिब ७ बजे रामपुर नगरपालिका–४ इस्लामपुर नजिकै भएको दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार रामपुर–४ बडवान बस्ने...