वनमन्त्री पाण्डेले कसरी फसाए महानगरपालिकालाई ?

काठमाडौं २१ असोज०७४/ वन तथा मूसंरक्षण मन्त्री विक्रम पाण्डेको निर्माण कम्पनीले तीन बर्षअघि ठेक्का लिएको एउटा बाटो अहिलेसम्म निर्माण हुन सकेको छैन । आजको नेपाल समाचारपत्रमा यो खबर छापिएको छ...

गलत समाचार आएको भन्दै नेपाली सेनाको ध्यानाकर्षण

काठमाडौं २०असाेज०७४/ केही अनलाईन सञ्चार माध्यमहरुले नेपालको वर्तमान राजनैतिक घटनाक्रमको सन्दर्भमा नेपाली सेनाको अनौपचारिक धारणा भनी समाचार सम्प्रेषण गरेको भन्दै नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली...

अाजबाट एमालेकाे इमान्दार सीपाही भन्दै नवराज सिलवाल एमाले प्रवेश

काठमाडौं २०असाेज०७४/ नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् । शुक्रबार बानेश्वरस्थित क्वालिटी...

भक्तपुरमा उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता सम्पन्न

भक्तपुर२०असाेज०७४/ भक्तपुरमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा भक्तपुरको क्वाथन्डु टोलस्थित नासंचा धिमे खलः पहिलो भएको छ । कीर्तिपुरको नगाउँस्थित बालकुमारी धिमे खलः दोस्रो तथा मध्यपुर...

करेन्ट लागेर एकको मृत्यु

तुलसीपुर, दाङ, २० असोज ०७४/ माछा मार्ने क्रममा करेन्ट लागेर दाङमा आज एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ५३ वर्षीय चित्रबहादुर नेपाली रहेका छन् ।ग्वार...

विदेशबाट फर्केपछि कालिजपालनमा

पोखरा, २० असोज०७४/ तेइस वर्ष विदेशमा काम गरी स्वदेश फर्केका एक युवाले कालिजपालन व्यवसाय गरेका छन् । पोखरा–लेखनाथ महानगरपालिका–१४ खाल्टेमसिना घर भई बेल्जियममा व्यापार व्यवसाय गरी लामो समय बिताउनुभएका पदम अधिकारीले...

देवनाराणण यादवको रिहाइका लागि प्रजिअलाई ज्ञापन

इटहरी, १८ असोज ०७४/ सप्तरी जिल्लाको दक्षिणी क्षेत्रको भारतीय सीमा क्षेत्र कोइलाडी–२ का देवनाराणण यादव, उनका छोरा अजय यादवसहित अर्का एक नेपालीलाई भारतको विहारमा नजरबन्द गरिएकोप्रति सुनसरी बार एसोसिएसनले आपत्ति...

आज बिहान पनि काठमाडौँमा ३.७ रेक्टर स्केलको परकम्प

  काठमाडाैँ, १८ असोज ०७४/ आज बिहान २ बजेर ४ मिनेटमा ३.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडाैँको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु...

कुमारीको आम्दानी ५० लाख !

काठमाण्डाै १८ असाेज०७४/  बसन्तपुरस्थित कुुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गर्नुभएको छ । २०६४ सालमा कुमारीमा नियुक्त हुनुभएकी शाक्यको यो ब्यक्तिगत आम्दानी हो ।कुमारीका...

प्रचण्डको बुहारी भन्छिन् – ‘खर्च अभावले चुनाव लडिनँ’

काठमाण्डाै१८असाेज०७४/  साउन २२ मा पोखरामा माओवादी केन्द्रको ४ नम्बर प्रदेशस्तरीय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, एउटै गाउँपालिकाको चुनावमा एमाले, कांग्रेसले १० करोडसम्म खर्च गरे ।उनको भर्नाला आधार मान्ने...