छोरा नभएपछि शिशुको अपहरण, बच्चा ५ लाखमा खरिद
काठमाण्डाै२९असाेज०७४/ धनुषाबाट अपहरित ७ महिने शिशुलाई प्रहरीले १६ दिनपछि सिराहको लक्ष्मीपुर गाउँबाट मुक्त गरेको छ । सिरहा र धनुषाको संयुक्त प्रहरी टोलीले लक्ष्मीपुर ४ का विषेश्वर साहको घरबाट बच्चालाई अपहरणमुक्त...

