भक्तपुरमा चारपाङ्ग्रेको निःशुल्क ट्रायल परीक्षा शुरु

भक्तपुर  १ कात्तिक०७४/ यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा शुरु भएको छ ।   भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र...

कतारमा एक नेपालीको मृत्यु

राजविराज, १ कात्तिक०७४/ वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको...

पत्रकारलाई नियन्त्रणमा लिएर आक्रमण

काठमाडौं१कार्तीक०७४/  नेपाल पत्रकार महासंघ आछाम जिल्ला केन्द्रीय सभासद् यज्ञराज ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएर आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पीडित पत्रकार ढुंगानाका अनुसार असोज...

नेपाली काँग्रेस, खोटाङका महासमिति सदस्य विमला राईसहित एमालेमा प्रवेश

काठमाण्डाै १कार्तीक०७४/ एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित एक कार्यक्रमबीच नेपाली काँग्रेस, खोटाङका महासमिति सदस्य विमला राईसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई...

ढिस्कोले पुरिएर महिलाको मृत्यु

राजविराज, १ कात्तिक०७४/  तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादव रहेकी जिल्ला...

अन्तरराष्ट्रिय झापाली समाजल झापामा बाढीपीडितलाई घर बनाइदिने

दमक, १ कात्तिक०७४/ झापाको कमल गाउँपालिका–१ को सराङपाडास्थित मिस्त्री बस्तीका बाढीपीडित १० परिवारलाई प्रवासी झापालीले घर बनाइदिने भएका छन् । अन्तरराष्ट्रिय झापाली समाजले प्रवासबाट संकलित रकमबाट त्यस क्षेत्रका बाढीपीडित १०...

गौचनको हत्यारालाई पक्राउ गर्न नसक्नु दुःखद्

काठमाडौँ, ३१ असोज ०७४/ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरिएको छ । अध्यक्ष गौचनको नवौँ स्मृति पुण्य तिथिका अवसरमा महासंघले आज...

आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयमा काममा लगाउन सहमति प्रदान

काठमाडौँ, ३१ असोज ०७४/ निर्वाचन आयोगले नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयमा झिकाई काममा लगाउन सहमति प्रदान गरेको छ । आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई मन्त्रालयमा...

टेलिकमकाे तिहार बिषेश विभिन्न खाले छुट (हेराै छुट )

काठमाडौँ, ३१ असोज०७४/नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ । टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ...

गृहमन्त्रीको आरोपमाथि बोले प्रधानमन्त्री देउवा

काठमाडौं३१असाेज०७४/ गृहमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्न लागेको अभिव्यक्ति दिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको निर्वाचन सार्ने कुनै मनसाय नभएको भन्दै आफ्नो बचाउ गरेका छन् । बालुवाटारमा मंगलबार अपरान्ह...