राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेकाे बस त्रीशुलीमा खस्याे

मलेखु, धादिङ, ११ कात्तिक ०७४/ राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको छ । खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट...

जनप्रतिनिधिले तिहार खर्च भन्दै खाए १२ लाख

काठमाडौं ११कार्तिक०७४/ गोदावरी नगरपालिकाको नगर कार्यपालिकाले चाडपर्व खर्च भन्दै १२ लाख रुपैयाँ दामासाही रुपमा बाँडेको रहस्य खुलेको छ । नगरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको नगर कार्यपालिकाले निर्णय गराएरै सो...

बुद्ध लामालाई २० लाख सहीत  कार  प्रदान

काठमाडौं ११कार्तिक०७४/ नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरिएको छ। बुद्ध लामा र एपीवान...

फुटबल खेलको निहुँमा झडप हुदा मृत्यु

चरीकोट, १० कात्तिक ०७४/ दोलखाको बिगु गाउँपालिका–१ जगतमा कात्तिक १ गते फुटबल खेलमा बिवादहुदा  दुई युवा पक्षबीच झडप  भएको छ । झडपमा गम्भीर घाइते भएका २८ वर्षीय सरोजध्वज कार्की मृत्यु...

गोली लागेर मृत्यु

सुरुङ्गा (झापा), १० कात्तिक०७४/ अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु...

प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु

काठमाडौँ, १० कात्तिक०७४/  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगले तयार पारेर कार्यान्वयनमा ल्याएको तालिकानुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु भएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको...

झापामा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौंँ राउण्ड अश्रुग्यास प्रहार

सुरुङ्गा, झापा, १० कात्तिक०७४/ अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले प्रदर्शन गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच झडप प्रहरीले दर्जनौंँ राउण्ड अश्रुग्यास...

नेतृत्व लिन चाहने ज्ञानेन्द्रलाई ओलीको यस्तो कटाक्ष

काठमाण्डाै१०कार्तिक०७४/बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि टिप्पणी गरे । एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै १६ गते उम्मेदवार...

पहिलो चरणको निर्वाचन: सेनासहित तीन घेराको सुरक्षा

काठमाण्डाै१०कार्तिक०७४/संघ र प्रदेशको पहिलो चरणको निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा अपनाएको सुरक्षा योजना परिमार्जनसहित कार्यान्वयनमा ल्याउँदै तीन घेरे रणनीति बनाएको छ । ३२ जिल्लामा मंसिर १० मा...

 तत्काललाई मतपत्र छपाइ    स्थगित

काठमाडौं १०कात्तिक ०७४/ प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र एउटै रहने कि अलग–अलग भन्ने विषयमा बढेको अन्योलबीच निर्वाचन आयोगले मतपत्र छपाइ स्थगित गरेको छ । प्रत्यक्षतर्फको मतपत्र शुक्रबारदेखि छाप्ने कार्यतालिका...