नवलपरासीमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

नवलपरासी, १३ कात्तिक ०७४/ नवलपरासीको रामग्राम– १७ पिप्रैयामा आइतबार साँझ ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार रामग्राम– १७ पिप्रैयामा खेत जोतेर फर्किने क्रममा...

निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने

काठमाडौं१२ कार्तिक०७४/ निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको छुट्टाछुट्टै मतपत्र छाप्ने भएको छ । सर्वोच्च अदालतलाई भने यसबारेको जानकारी सोमबार मात्र दिइने आयोगले जनाएको छ ।आयोग स्रोतका...

‘बिर्तामोड गोलीकाण्डको कारक डीएसपी’

झापा१२कार्तिक०७४/   छठपर्वको अन्तिम दिन शुक्रबार बिहान बिर्तामोडको सडकमा उदाउँदो सूर्यको पूजा गरेर फर्किँदै गरेका श्रद्धालुको लर्को थियो। त्यो लर्कोको तुलनामा धेरै सानो संख्याको समूह अर्जुनधाराका सर्वसाधारण गाउँकै एक बालकको हत्याका...

डेंगु परीक्षणमा बढि मूल्य नलिन एशोसियशनको आग्रह

तिलोत्तमा, रुपन्देही, १२ कात्तिक ०७४/ रुपन्देहीमा अहिले डेंगु रोगको सङ्क्रमण बढेको छ । डेंगुको सङ्क्रमण बढेसँगै रुपन्देहीमा सञ्चालित विभिन्न ल्याबले डेंगु परीक्षणमा मनोमानी शुल्क लिएको सेवा ग्राहीले गुनासो गरेपछि मेडिकल...

बाढी प्रभावितलाई घर बनाउन  चितवन समाज जापानकाे अार्थीक सहयोग

रत्ननगर, चितवन, १२ कात्तिक०७४/  पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ का बाढी प्रभावितका घर निर्माणका लागि जापानबाट रु चार लाख सहयोग प्राप्त भएको छ । जापानमा बस्ने...

घिसिङ निर्देशनको अबज्ञा – आयोजना प्रमुखहरु अनेक बहाना बनाउदै राजधानीमै

काठमाण्डाै १२कार्तिक०७४/नेपाल विधुत प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई अयोाजनास्थलमै साई अफिस बस्न बारम्बर निर्देशन दिए पनि अधिांश प्रमुखले बेवास्ता गरेका छन् । जलविधुत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण...

‘राजधानी पहाडमै हुनुपर्छ’

काठमाण्डाै १२कार्तिक०७४/   ७ नम्बर प्रदेशको राजधानी पहाडी क्षेत्रमै राख्नुपर्नेमा यस क्षेत्रका बुद्धिजिवीले जोड दिएका छन् । तराईमा राजधानी राखिए बसाई सराईको चाप बढेर उर्वरभुमि नासिने र पहाडी क्षेत्र रित्तिने चिन्ता...

मेलम्ची चैतमा पनि नआउने: काममा भयो बेवास्ता

काठमाण्डाै१२कार्तिक०७४/मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी ‘सीएमसी डी राभेन्नाँ’ ले काम नगर्दा समयमै पानी आउने अनिश्चितता बढेको छ । आयोजनाले आगामी चैतसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने जनाएको...

घाटबेसी दुर्घटनामा मृतकको संख्या ३० पुग्यो, २० को सनाखत

मलेखु,धादिङ, ११ कात्तिक ०७४/ धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीको बाँंङ्गेको घुम्तिमा आज बिहान भएको दुर्घटनामा मृतकको संख्या ३० पुगेको छ अहिले साँझसम्म उद्धार कार्य जारी रहेको मृतकमध्ये २० जनाको सनाखत भएको...

वाम गठबन्धनका शीर्ष नेताको बैठक भैँसेपाटीमा जारी

काठमाडौँ, ११ कात्तिक ०७४/ आसन्न निर्वाचनका सन्दर्भमा बाँकी जिल्लाको क्षेत्र बाँडफाँड र घोषणापत्रलाई अन्तिमरुप दिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनको शीर्ष नेताको संयुक्त बैठक जारी छ...