एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट

दुनै, डोल्पा, १९ कात्तिक ०७४/ डोल्पामा केन्द्रमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउ“दै एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच कुटाकुट भएको छ । चुनाव प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता...

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, १९ कात्तिक०७४/ दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारलाई ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले आज निर्वाचन चिह्न प्रदान...

एक वर्षभित्र धुम्रपानरहित काठमाडौँ शहर बनाइने

काठमाडौँ, १९ कात्तिक ०७४/ काठमाडौँ शहरलाई ८५ प्रतिशत धुम्रपानरहित बनाइने भएको छ । नसर्ने रोग खासगरी मुटु रोग, क्यान्सर, स्टोक, मानसिक रोग, मधुमेह, मिर्गौला खराबलगायतका रोगले मानिसको मृत्युदर बढ्न थालेपछि...

धर्मनिरपेक्षताका नाममा धर्मान्तरणलाई प्रोत्साहन नगराउ

काठमाडौँ, १९ कात्तिक०७४/ धर्मनिरपेक्षताका नाममा धर्मान्तरणलाई प्रोत्साहन गर्ने व्यवस्था नगर्न स्वधर्म संस्कृति संरक्षण अभियानले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेको छ । अभियानले प्रधानमन्त्री देउवालाई शनिबार ज्ञापनपत्र बुझाउँदै सरकारले धर्म परिवर्तन...

उत्तरी र दक्षिणी क्षेत्रमा नमस्ते तथा स्काइ मोबाइल अवरुद्ध

खोटाङ, १९ कात्तिक ०७४/ उत्तरी र दक्षिणी क्षेत्रमा लामो समयदेखि नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध भएको छ । दक्षिणी क्षेत्रमा तीन महिना र उत्तरी क्षेत्रमा महिना दिनअघिदेखि दुवै मोबाइल...

बालकृष्ण ढुंगेल किन रिहा हुँदैछन्,यस्तो छ नालीबेली ,सर्वाेच्च अदालत नै फस्यो !

काठमाण्डाै १९कार्तिक०७४ /सर्वोच्च अदालतले द्न्वद्वकालिन घटनामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको ८ वर्षपछि माओवादी केन्द्रका नेता एवं पूर्वसांसद् बालकृष्ण ढुंगेल मंगलबार ललितपुरबाट पक्राउ परे । काठमाडौँ जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइले...

भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा

काठमाडाैं १९कार्तिक०७४/ प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पौडेल...

वडाध्यक्षका छोराले गरे बलात्कार: प्रहरीले देखाएन चासो

वीरगन्ज १९कार्तिक०७४ /पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् । घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन...

गोविन्दराज जोशीको उम्मेदवारी खारेज,पौडेललाई राहत

काठमाडौं १८ कात्तिक०७४/ नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ । तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका जोशीको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेजको...

डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, आठ घाइते

डोटी, १८ कात्तिक ०७४/ डोटीको केआई सिंह गाउँपालिकाको देउरडीमा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । मृत्यु हुनेमा आदर्श गाउँपालिका–१ सालगाउँकी १९ वर्षीया...