बूढानीलकण्ठ नगरलाई दोब्बर हरियाली बनाइने
काठमाडौँ, २१ कात्तिक०७४/ बूढानीलकण्ठ नगरपालिकाले बजारको हरियाली दोब्बर बनाउन वृक्षरोपणलाई विशेष प्राथमिकतामा राखेको छ । बूढानीलकण्ठको मूल सडकमा दुवैतिर वृक्षरोपण गरिएको छ । यसैगरी निजी क्षेत्र र स्थानीय क्लबसँगको सहकार्यमा...

