डा. केसी-सरकार ८ बुँदे सहमति, यसरी भयो सहमति

काठमाडौं २५ असोज २०७७। चिकित्सा शिक्षा र सेवा सुधारका लागि २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा सहमति भएको छ । त्रिवि शिक्षण अस्पतालमा डा. केसी र...

एकैदिन ५ हजार ८ जनामा कोरोना पुष्टि

काठमाडौं  २४ असोज, २०७७ /पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको...

किन हुन सकेन डा. केसी र सरकारबीच वार्ता ?

काठमाडाैँ, असाेज २४ सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता भंग भएको छ । दोस्रो दिन शुक्रबार भएको वार्तामा सहमति नभएपछि डा. केसीतर्फको वार्ता टोलीले आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी...

नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा

काठमाडौं, असाेज २४ जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो...

सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता असफल-भोलिदेखि कडा आन्दोलन गर्ने केसी पक्षको चेतावनी

काठमाडौं २३ आश्विन २०७७- सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच शुक्रबार राति बसेको वार्ता असफल भएको छ । बिहीबार विनानिष्कर्ष टुंगिएको वार्ता शुक्रबार पुन: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा राति...

दशैंमा टिका,आशिर्बाद अनलाइनबाटै लगाउन र  लिन स्वास्थ्य मन्त्रालयको अनुरोध

 काठमाण्डाै २३अशाेज०७७/   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण बढिरहेको भन्दै दशैंमा अनलाइनबाटै टिका लगाउन अनुरोध गरेको छ। मान्यजनबाट आशिर्बाद लिन धेरै यात्रा नगर्न तथा बुढापाकासँग आशिर्बाद अथवा टिका नलगाउन...

बिना शर्त खश समुदायलाई आदिवासीमा सूचीकृत गर्नुपर्छ : खशान राष्ट्रिय संघर्ष समिति

काठमाडौं, २३ असोज । खशान राष्ट्रिय संघर्ष समितिले खश समुदायलाई नियतवस आदिवासीमा सूचिकृत हुन बञ्चित गरिएकोमा विरोध गर्दै बिनाशर्त खश समुदायलाई आदिवासीमा सूचीकृत गरिनुपर्ने माग गरेको छ । आगामी मंसिर...

डा. गोविन्द केसीले अनसन तोडदै

काठमाडौं २३असोज  २०७७ /डा. गोविन्द केसी र सरकारबीच सहमति भएपछि डा केसीले अनसन तोडन लागेका छन्।शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक...

दिदीबहिनीले लगातार ४१ घण्टा ५ मिनेट नाचेरै राखे विश्व रेकर्ड

रमिला बस्नेत, काठमाडौं २३अशाेज०७७ । निरन्तर ४१ घण्टा ५ मिनेट कपल डान्स (जोडी नाच) गर्ने काठमाडौंका दिदीबहिनीलाई बिहीवार एक कार्यक्रमबीच कीर्तिमानी प्रमाणपत्र र मेडल हस्तान्तरण गरिएको छ । विश्व कीर्तिमानी...

दशैंको टीका लगाउने कुन साइत कति बजे !

काठमाण्डाै २२अशाेज०७७/  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निणर्य समितिले यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार...