भारतले रोक्यो मल: यस्तो देखायो कारण

वीरगन्ज ६काठमाण्डाै०७४/ भारतको कोलकाता बन्दरगाहमा पटक पटक समस्या बेहार्दै आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या बेहोर्नु परेको छ । भारतीय रेलवेको अवरोधका कारण कोलकाताबाट वीरगन्ज सुख्खा वन्दरगाहमा आउने...

चुनावी प्रचारमा हिँडेको काँग्रेसको प्रचार प्रसार टोलीमाथि बम प्रहार

बागलुङ, ५ मंसिर०७४ /चुनावी प्रचारमा हिँडेको नेपाली काँग्रेसको टोलीलाई लक्षित गरी निसीखोला गाउँपालिका–३ याङ्म्याङ् भन्ने स्थानमा अज्ञात समूहले बम प्रहार गरेको छ । निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलसहितको टोली मंगलबार...

प्रकाश दाहालको श्रद्धान्जलीसभामा गीत गाउन गएका जनकलाकारकाे मञ्चबाटै भयो मृत्युको घोषणा

चितवन ५मंसिर०७४/ बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जलीसभामा गीत गाउन चितवनमा गएका एक जनकलाकारको मृत्यु भएको छ । गीत गाएर पाख्रिन मञ्चमा बसेका थिए । उनले 'उठ जाग...

५० हजार घुससहित महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी इन्सपेक्टर अख्तियारको फन्दामा

काठमाडौं ५ मंसिर०७४/ पचास हजार घुससहित काठमाडौंमा एक प्रहरी अधिकारी अख्तियारको फन्दामा परेका छन् ।महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक हरिहर सुुनुवार घुससहित पक्राउ परेको अख्तियारका प्रवत्ता जीवन कोइरालाले...

राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

बागलुङ ५, मंसिर ०७४/ सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको...

भत्तामै ८ अर्ब खर्च

काठमाडौं,५ मंसिर०७४/ प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने देखिएको छ । मंसिर १० र २१ मा...

अछाममा महिलाका अधिकार सबैभन्दा बढी हनन

अछाम ४मंसिर०७४/ जिल्लामा पुरुषभन्दा बढी महिलाका अधिकार हनन हुने गरेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगद्वारा सदरमुकाम मंगलसेनमा आयोजित ‘मानवअधिकारका मुख्य सवालहरु पहिचान’ विषयक अन्तक्र्रियामा...

प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी शून्य

रामपुर ४ काठमाण्डाै०७४/  आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूला राजनीतिक दलबाट महिलाको उम्मेदवारी शून्य रहेको छ । जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा...

कांग्रेस उम्मेद्वारको गाडीमा बम विस्फोट

 कलैया ४ मंसिर०७४/ जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहले बम विस्फोट गराइएको छ । निर्वाचन क्षेत्र नं ४ का कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार...

पाँचथरको चतुरेमा बम भेटियो

पाँचथर,४ मंसिर ०७४/ पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ५ स्थित चतुरेमा फेला परेको बम सुरक्षाकर्मीले निस्कृय पारेका छन् । नेपाली सेनाको भैरवी दल गण र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले...