यसरी छानिन्छन् समानुपातिक सांसद

काठमाडौँ २७मंसिर०७४/ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारीनै छन् । कुन दलको कति सिट निर्धारण हुन्छ, यो सबैको चासोको विषय छ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लामा...

‘धामीझाँक्रीले बिरामी ठीक पार्दैनन्’ भन्दै सरकारलाई सर्वोच्चले जारी गर्यो यस्तो आदेश

काठमाडौं २७मंसिर०७४/  सर्वोच्च अदालतले धामी/झाँक्रीद्वारा बोक्साबोक्सी ठीक नपार्ने ठहर गर्दै यसविरुद्ध कदम उठाउन सरकारलाई आदेश दिएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । धामीझाँक्रीले अन्धविश्वास फैलाएर त्यसैको आडमा समाजमा शोषण...

मतदाता शिक्षा प्रभावकारी नहुँदा कपिलवस्तुमा २७ हजार ६१७ मत बदर

कपिलवस्तु, २७ मंसिर ०७४/ मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा खसेको मतमध्ये २७ हजार ६१७ मत बदर भएको छ । मतपत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने,...

अछाममा भिम रावलको विजय जुलुस (फोटो फिचर)

कल्पना बोहरा , अछाम २६ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा अछाम १ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य भीम रावलको वियजी खुसीयालीमा ठूलो (याली) निकालिएको छ । पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका...

सरकारले विहिबार प्रदेश प्रमुख तोक्ने

काठमाण्डाै२६मंसिर०७४ /सरकारले आगामी बिहीबार प्रदेश प्रमुखको मनोनयन गर्ने भएको छ ।साथै सात वटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने ठाउँ पनि साही दिन तोकिनेछ । स्रोतका अनुसार पुर्वप्रशासक, पुर्वउपकुलपति निर्वाचन आयोगका...

हालसम्म १५७ सिटको नतिजा सार्वजनिक -हेराै

काठमाडौँ, २६ मंसिर ०७४/ प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १५७ सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा (एमाले)...

बाम गठबन्धन ताेडदै उदयपुर १मा डा.नारायण खड्का ५४८ मतले विजय

रमिला बस्नेत ,उदयपुर ,मंसिर २५ /उदयपुर प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।प्रतिस्पर्धीलाई ५४८ मतले पछि पार्दै कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका हुन् ।खड्काले ३३...

महावीर पुनलाई ‘रोटरी सर्भिस अवार्ड’ दिइने

बुटवल, मंसिर २५मंसिर०७४/रोटरी क्लब अफ बुटवलले स्थापना गरेको रु दुई लाख राशिको पुरस्कार म्याग्दीका महावीर पुनलाई प्रदान गरिने भएको छ । अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत पुनलाई नगद रु दुई...

साधुराम खड्काले सामाजिक संजाल मार्फत मतदातालाई दिए धन्यवाद

काठमाडौ २४मंगसिर०७४/काठमाडौं निर्वाचन क्षेत्र नम्वर चार प्रदेस सभा २ का नेपाली कांग्रेस का उम्मेदवार साधुराम खड्का ले मतदाताप्रती धन्यवाद ज्ञापन गरेका छन् ।अन्तिम मत परिणाम सार्वजनिक भएपछी कांग्रेसका उम्मेदवार साधुराम...

आरजूलाई हराउँदै बाम गठबन्धनका राना बिजयी

धनगढी, २४मंसिर २०७४/ कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ प्रतिनिधिसभातर्फ एमालेका नारदमुनी राना २७ हजार २०२ मत ल्याइ बिजयी भएका छन ।आज आइतबार सम्पन्न मतगणना अनुसार रानाकी निकटतम प्रतिदवन्दी नेपाली काँग्रेसकी...