राष्ट्रपति भण्डारीद्वारा बधाई
काठमाडौँ, ५ पुस ०७४/ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनको कोशेढुङ्गाका रुपमा रहेको प्रतिनिधिसभा ÷प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा सरकार, राजनीतिक दल एवं संवैधानिक निकायलाई बधाई दिनुभएको छ । वामगठबन्धनमा आवद्ध दुई...

