विकासका लागि प्रविधि आवश्यक–मन्त्री बस्नेत

काठमाडौँ, १९ माघ ०७४/ सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र विकासका लागि सूचना, सञ्चार तथा प्रविधि विकासको आवश्यकता औँल्याउनुभएको छ । इञ्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस)द्वारा आज यहाँ आयोजित...

पाटन अस्पतालको ल्याबमा ईन्चार्जको दादागिरी: कर्मचारीमाथि कुटपिट

ललितपुर १९माघ०७४/ पाटन अस्पतालका विभागीय प्रमुख डा। ऋतु बराल र ल्याब इन्चार्ज चतुरनारायण चौधरीको मनोमानीका कारण ल्याबको अवस्था अस्तव्यस्त बनेको पाइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । स्वास्थ्य...

प्रदेश २ ले खोज्यो बेग्लै पहिचान : मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज

जनकपुरधाम १९माघ ०७४/ प्रदेश २ को सभामा खटिने मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज लगाइएको खबर आजको राजधानी दैनिकमा छ । उनीहरूले कोट पाइण्ट लगाउनुपर्ने भएको छ। जनकपुरमा बिहीबार सम्पन्न सर्वदलीय बैठकले...

ललितपुरमा ५० करोडको विधुत चोरी

काठमाण्डाै१९माघ०७४/ नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती व्ल्याक आउट गर्ने चेतावनी दिएको छ । प्राधिकरणका अुनसार ललितपुरका विभिन्न स्थानबाट निरन्तर भईरहेको बिद्युत चोरीका कारण...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं १८ माघ ०७४/ आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइएको हो । बढाएको मूल्य बिहीबार राति १२ बजेदेखि...

मिस इकोमा मौनता लामाको सहभागिता

काठमाडौंँ, १८ माघ ०७४/आगामी चैत १८ देखि इजिप्टमा आयोजना हुने अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’ मा नेपालबाट मौनता लामाले प्रतिनिधित्व गर्ने हुनुभएको छ । मिस इकोका लागि अधिकारप्राप्त...

प्रअ ओलीलाई कारबाही गर्न माग

ललितपुर, १८ माघ ०७४/ जोन तामाङका परिवारजन र आफन्तले प्रधानाध्यापक दुर्गाबहादुर ओलीको लापरबाहीका कारण घटना भएकाले उनलाई कारबाही हुनुपर्ने माग गरेका छन् । सात दिनसम्म हराएका बालक जोन तामाङ बुधबार...

सडक दुर्घटनामा दुईको मृत्यु

नेपालगञ्ज, १८ माघ ०७४/नेपालगञ्जबाट भारतको लखनउ जाँदै गरेको जीप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भारत बहराइच जिल्लाको रिसिया सडकखण्डमा भएको सो दुर्घटनामा परी नेपालगञ्जका मुनब्बर...

टोखा–छहरे सुरुङ मार्ग निर्माण गर्न ध्यानाकर्षण

काठमाडौँ, १८ माघ ०७४/रसुवा र नुवाकोटका नेताहरुले टोखा–छहरे सुरुङ मार्ग छिटो निर्माणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतको नेतृत्वमा आज प्रधानमन्त्री निवास...

साझा यातायातले सेवा विस्तार गर्दै 

ललितपुर, १८ माघ ०७४/ साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी...