युनियनद्वारा पत्रकार ढकालमाथि भएको आक्रमणको निन्दा

काठमाडौँ, २४ माघ ०७४/ पत्रकार प्रकाश ढकालमाथि समाचार संकलनका क्रममा प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ । ‘नेपाल प्रेस युनियनका सदस्य तथा पोखराबाट...

ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने

  काठमाडौँ, २४ माघ०७४/ न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी ।राजधानीसहित देशका अधिकांश शहरमा अहिले खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम, पानी,...

उदयपुरमा विद्युत् सट भई आगलागी हुँदा १२ लाखको क्षति

उदयपुर,२४माघ०७४/ त्रियुगा नगरपालिका–११ गाईघाट पुरानो सब्जीबजार नजिक मंगलबार राति आगलागी हुँदा करिव १२ लाख रुपैयाँको क्षति भएको छ। विद्युत् ‘सट’ भई आगलागी हुँदा भक्तबहादुर दनुवारको दुई तले काठको घर, गहना,...

सीमा नाकाबाट एक चेलीको उद्धार

जितपुर, कपिलवस्तु, २४ माघ०७४/ सीमा नाका कृष्णनगरबाट यहाँ एक चेलीको उद्धार गरिएको छ ।मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआई नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार पुनः कपिलवस्तुकी एक किशोरीको उद्धार गरेको...

नेपाल टेलिकमले पनि सुरु गर्यो ‘ब्यालेन्स सापटी’ दिन

काठमाडौं२४माघ०७४/ नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो...

दुई बंगलादेशीलाई नेपाल प्रवेशमा प्रतिबन्ध

काठमाडौं२४माघ०७४/ गृह मन्त्रालयले नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी मोहम्मद रहमान र एमडी मारुफ हुसेनलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । अध्यागमन विभागको...

कुवेतमा नेपाली मृत फेला

काठमाडौँ२४ माघ०७४/ कुवेतको कवादस्थित कम्बाईन्ड समुहमा कार्यरत हलेसी ५ खोटाङका ३९ बर्षीय नवराज राई मृत अवस्थामा फेला परेका छन् । दुई बर्षदेखि कुवेतमा कार्यरत राईलाई कम्पनीको म्याम्पबाट नजिकैको खाली जग्गामा...

सुमार्गीको रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, २३ माघ ०७४/ सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल राष्ट्र बैंकले रोक्का गरेर राखेको करिब रु दुई अर्ब २५ करोड लिनका लागि बाटो खुलेको छ । न्यायाधीश तेजबहादुर केसीको...

बुढानिलकष्ठमा रहेकाे चुडामणि शर्माकाे घरमा अाक्रमण

काठमाडौँ २३माघ०७४/बुढानिलकण्ठ नगरपालिकामा रहेकाे  चुड़ामणि शर्माको घरमा अज्ञात समूहले आक्रमण गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेकाे शर्माकाे घरमा अाज करीब दिउसाे २ बजेकाे समयमा लगभग दुइ...

राष्ट्रपतिबाट एकीकृत नमूना बस्ती हस्तान्तरण

रौतहट, २३ माघ०७४/राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले...