१४ फेब्रुअरीमानै विश्वभर किन मनाइन्छ ‘भ्यालेन्टाइन्स’?

 काठमाण्डाै २,फागुन२०७४/  १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा खुलेर एक–अर्कालाई सुनाउँछन् । फूल, गिफ्ट दिन्छन् र सेलेब्रेसन गर्छन्...

चार चिनियाँ जहाज, तीन पाइलट, एउटा जहाज चहिँ के गर्ने ?

काठमाडौँ २,फागुन०७४/ नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाई–१२ ई जहाज मंगलबार काठमाडौंमा अवतरण गरेको छ । यसअघि नेपाल भित्र्याएको चारवटा चिनियाँ जहाजको उडानमा वार्षिक करोडौं घाटा बेहोरिरहेको निगमले पुनः...

प्रधानमन्त्री बन्ने कि नबन्ने यसो भन्छन् प्रचण्ड

चितवान २फागुन०७४/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता अन्तिम चरणमा पुगेको र ढिलोचाँडो प्रधानमन्त्री बन्नेमा चितवनवासीलाई ढुक्क रहन आग्रह गरेका छन् । म ढिलोचाँडो प्रधानमन्त्री भई नै हाल्छु, उनले...

दुई करोड ५० लाखको गुलाब

काठमाडौं २,फागुन २०७४/ बीउमा पूर्ण परनिर्भर रहेको गुलाब फूलको कारोबार नेपालमा अत्याधिक हुने गरेको छ ।नेपालमा बार्षिक सवा १८ करोडभन्दा बढी रुपैयाँको यो फूलको कारोबार भइरहेको छ । फ्लोरिकल्चर एसोसियसन...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागीःकेही बेर उडान प्रभावित

काठमाडौँ, १ फागुन०७४/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ । आन्तरिकतर्फको कार पार्किंग नजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४ः३०...

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजानी

धनकुटा १फागुन०७४/ धनकुटानगरपालिका वडा नम्बर–१०, च्यानडाँडामा रहेको एनसेलको टावरमा आगजानी भएको छ । अज्ञात समूहले राति ११ बजे टावरमा रहेको ब्यट्रि र सोलर प्यानलमा आगो लगाएको धनकुटाका प्रहरी उपरीक्षक सुदिप...

आगलागीबाट रु पाँच लाखको क्षति

सल्लेरी, सोलुखुम्बु, १ फागुन ०७४/महाकुलुङ गाउँपालिका–२, छेस्कामको एक घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । सोमबार दिउँसो करिब १२ बजे स्थानीय मिलन राईको घरमा आगलागी हुँदा...

अध्यक्ष ओलीद्वारा शुभकामना

काठमाडौँ, १ फागुन ०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । आज एक शुभकामना...

प्रदेशमा पठाइयो ९० वटा गाडी : कुन प्रदेशमा कति ?

काठमाडौं १फागुन०७४/ प्रदेशले नै मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहको गाडीको व्यवस्था गर्नुपर्ने भएको छ ।तत्काल कुनै नयाँ सवारी किन्ने व्यवस्था नभएकाले प्रदेशभित्र रहेका गाडीहरु नै प्रयोगमा ल्याउनुपर्ने गृह मन्त्रालयले जनाएको...

एक सातादेखि खरेल बेपत्ता

नवलपरासी २९माघ०७४/ नवलपरासी (बर्दघाट–सुस्ता पूर्व ) रजहरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेलको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । गत माघ २२ गते मध्यरात १२ बजेपछि आफ्नै घरबाट बेपत्ता भएका...