प्रदेश नं ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

भक्तपुर, ४ फागुन ०७४/ प्रदेश नं ३ को स्थायी राजधानी हेटाँैडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । उनीहरुले यसअघिको काम चलाउ सरकारले...

स्वास्थ्य चौकीबाट सिटामोल छैन, रीत्ताे हात फर्कन्छन् बिरामी

दुनै ४,फागुन०७४/ त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै...

जग्गा टुक्रयाएर बेच्न नपाइने

काठमाडौं ४फागुन०७४/ कृषियोग्य जमिन कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलासले बिहीबार...

खप्तडमा केबरकार संन्चालनका लागी १० रुपैयाँ दान संकलन

काठमाडौं,४फागुन०७४/खप्तड लेकमा केबुलकार सञ्चालन गर्न १० रुपैयाँ खुत्रुके अभियान चलाइएको छ । अभियानमा बालबालिकादेखि वृद्धवृद्धाले सहयोग गर्ने क्रम बढ्दै गएको छ । दिपायल सिलगढी नगरपालिकाका ४ का वडाध्यक्ष तथा डोटी...

प्रधानमन्त्री ओलीका यी ५ निर्णय सार्वजनिक

काठमाडौं ४फागुन०७४/ नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पदभार ग्रहण लगत्तै ५ वटा निर्णयहरु सार्वजनिक गरेका छन् । पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री ओलीले नयाँ सरकारका प्राथमिकताका ५ निर्णय सार्वजनिक गरेका हुन् ।...

माओवादी सरकारमा सहभागी नहुने

 काठमाण्डाै३,फागुन०७४/ माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ ।बुधबार एमाले र माओवादीबीच सरकार गठन विषयमा भएको छलफलपछि माओवादी केन्द्रले तत्कालै सरकारमा सहभागी नहुने जनाएको हो । एमालेको नेतृत्वमा प्रदेश...

प्रधानमन्त्रीको रुपमा ओलीले दिउँसो ४ बजे सपथ लिने

काठमाडौं, ३ फागुन०७४/  एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहीबार नै प्रधानमन्त्री नियुक्त हुने भएका छन् । दिउँसो ४ बजे सपथ ग्रहण कार्यक्रम पनि तय भइसकेको छ । ओलीलाई प्रधानमन्त्री...

सिलवाल अब फरार अभियुक्त: सांसद पद निलम्बनमा नपर्ने

काठमाडौं३,फगुन०७४/ एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते मुद्दा प्रहरीले अनुसन्धानपछि बुधबार सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ । मुद्दा पेस भएसँगै...

 ज्योतिषीको सल्लाहानुसार ५ गतेअघि नै प्रधामन्त्री देउवाले बालुवाटार छाड्दै

काठमाडौं २फागुन०७४/ प्रधानमन्त्री शेरबहादुरले देउवाले राजीनामा दिनासाथ सरकारी निवास बालुवाटार छाड्ने भएका छन्।स्रोतले भन्यो ‘ज्योतिषीले बालुवाटार पसेको ९ महिनाअघि नै त्यहाँबाट बाहिरिन सल्लाह दिएका छन् । त्यसैले उहाँले फागुन ५...

दरबारमार्ग आईक्लवमा प्रहरीका सईले मच्चाए आतंक

काठमाडौं, २ फागुन०७४/ अत्याधिक मदिरा सेवन गरी आतंक मच्चाएको भन्दै नेपाल प्रहरीका एक जना नायव निरीक्षक (सई) लाई पक्राउ गरिएको छ ।बुधबार बिहान २ बजेतिर साधा पोशाकमा हतियारसहित छिरेका जनसेवा...