नेपालमा कुल जनसंख्याभन्दा बढी मोबाइलका सिमकार्ड वितरण

काठमाडौं ११,फागुन०७४/ केन्द्रीय तथ्याङ्क विभाग (सीबीएस) को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ८९ लाख ८० हजारभन्दा बढी छ। यसमध्ये ४० लाखभन्दा बढी वैदेशिक रोजगारीमा भएको अनुमान गरिएको छ। त्यस्तै...

रानीपोखरी निर्माणमा ढिला नहुनुको कारण सरकारी घुष(पिसी) नबुझाएर

काठमाडौं ११फागुन०७४/ सतहमा अन्य कारण देखिए पनि सरकारी निकायबीच अवैध रुपमा उठाईने प्रतिशत कमिसन (पिसी) प्रतिस्पर्धाका कारण रानीपोखरी पुनर्निर्माण विवादमा परेको पाईएको छ। ठेक्कामा सरकारी अधिकारीलाई निर्माण कम्पनीले प्रतिशतका आधारमा...

२९ फागुनमा राष्ट्रपति निर्वाचन: कसैले बहुमत नल्याए पुनः मतदान हुने

काठमाडौँ११फागुन०७४/नयाँ राष्ट्रपति चयन गर्न २९ फागुनमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा ९२० को व्यवस्थाबमोजिम राष्ट्रपति निर्वाचनको मिति तोकेको...

ट्रक दुर्घटनाका मृतकको पहिचान

रत्ननगर, चितवन, ११ फागुन ०७४/ नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा मृत्यु भएकाको सनाखत भएको छ । दुर्घटनामा गम्भीर घाइते दुईजनाको समेत पहिचान खुलेको प्रहरीले जनाएको छ...

मेलम्ची खानेपानीको सुरुङ निर्माणमा ढिलाइ, अझै २७३ मिटर खन्न बाँकी

चौतारा ११फागुन०७४/ बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ ।ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै कुनै दिन कामै नहुने, कुनै दिन एक मिटर खनिएको र...

नुवाकोट महोत्सवमा प्याराग्लाइडिङ पनि

नुवाकोट, ११ फागुन ०७४/ नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विदुरमा सञ्चालन हुने महोत्सवसम्बन्धी...

भ्रष्टाचार सूचाङ्कानुसार नेपाल भ्रष्टाचारको १२२औँ स्थानमा

पोखरा, १० फागुन०७४/ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) द्वारा आज सार्वजनिक गरिएको भ्रष्टाचार सूचाङ्कानुसार नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२औँ स्थानमा छ । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा...

प्रेसर कुकर बम विष्फोट

लहान, १० फागुन ०७४/ लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ । बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र...

सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

भक्तपुर१०फागुन०७४/ अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ । सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन...

धादिङबेसीमा धादिङ महोत्सव हुने

धादिङ, १० फागुन ०७४/ साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति धादिङद्वारा यही फागुन १६ गतेदेखि २७ गतेसम्म नीलकण्ठ नपा–४ धादिङबेसी रायटारमा धादिङ महोत्सव–२०७४ को आयोजना गरिँदैछ ।...