पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी

काठमाडौँ, १४ फागुन ०७४/पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ ।उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो । अढाइ घण्टा बित्दासमेत आगो...

रेशम चौधरीद्वारा जिल्ला अदालतसामू आत्मसमपर्ण

धनगढी१४फागुन०७४/ टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीले अाज सोमबार जिल्ला अदालत कैलालीमा गएर आत्मसमर्पण गरेका छन् । चौधरीले जिल्ला अदालत कैलालीमा सोमबार हाजिर भएका हुन् । फरार रहेकै अवस्थामा...

भारतको निर्देशनमा हिन्दी लाद्न खोजेको आरोप

राजविराज१४फागुन०७४/  २०२६ सालमा स्थापित मैथिली साहित्य परिषद्ले स्थापना कालदेखि नै मैथिली भाषालाई संवैधानिक मान्यतासहित मिथिला क्षेत्रमा सरकारी कामकाजको भाषाका रुपमा लागू गर्नुपर्ने माग गर्दै आएको छ। ‘मिथिला–मैथिली’ आन्दोलनकै पृष्ठभूमिमा स्थापित...

सवारी दुर्घटना न्यूनीकरणकालागी चालक र सहचालकको आँखा परीक्षण

पोखरा, १४ फागुन०७४/ बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने मुख्य उद्देश्यका साथ आइतबार यहाँ आयोजित सार्वजनिक यातायात साधनका चालक र सहचालकको लागि निःशुल्क आँखा परीक्षण शिविरमा ९७० जनाको आँखा परीक्षण...

करिब चार हजार कर्मचारी जागिर छाड्दै

काठमाण्डाै१४फागुन०७४/  प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बेला करिव चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् । गत पु ३० गते ४छ दिनको...

जनप्रतिनिधिलाई खुसी पार्न ४६ सय भत्ता

काठमाण्डाै१४फागुन०७४/ जनप्रतिनिधिलाई खुसी पार्न एउटा एनजीओ ले ५ घण्टे कार्यक्रममा ४ हजार ६ सय नगद र १ हजार बराबरको खाज, खाना उपलब्ध गराएको छ । खाजा र खानका लागि १...

चिनियाँ जहाज उडाउन चिनियाँ पाइलट

काठमाण्डाै१४फागुन०७४/  राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको वाई १२ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने भएको छ। चिनियाँ जहाज उडाउने दक्ष पाइलट नेपालमा नभएका कारण चीनबाट नै ल्याउन लागिएको हो।...

तोकिएभन्दा दोब्बर समय जेल ‘दिनगन्तीले क्षतिपूर्ति दिनू’

काठमाण्डाै१४फागुन०७४/अदालतले तोकेभन्दा साढे पाँच वर्ष बढी जेलमा थुनिएकी धनकुटा बुधबारेकी पदममाया गुरुङले दिनगन्तीको हिसाबले क्षतिपूर्ति पाउने भएकी छन्। बलात्कारपछि जन्मिएको नवजात शिशुको हत्या अभियोगमा जेल सजाय सुनाइएकी गुरुङले चिठीपत्रमा भएको...

पाँच जिल्लामा सञ्चार सम्पर्क विच्छेद

भक्तपुर, १३ फागुन ०७४/ भक्तपुर र बबरमहलमा अप्टिकल फाइबरको लाइन काटिएपछि पाँच जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ । भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला र काठमाडौँको बबरमहलमा पुल निर्माणका क्रममा अप्टिकल...

फुजेल घटनाका जाहेरवाला झिकाउन आदेश

चितवन, १३ फागुन ०७४/गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन आज जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई...