काठमाडौंमा गम्भीर प्रकृतिका अपराध ७ महिनामा ३ अर्ब चेक बाउन्स

काठमाडौं२०फागुन०७४/ बैंक खातामा पर्याप्त रकम छैन भन्ने जान्दाजान्दै चेकमा रकम भरेर कसैलाई दिनुलाई नै ‘चेक बाउन्स’ भनिन्छ । बैंकिङ कसुरअन्तर्गत यो मुद्दा पहिला प्रहरीलाई हेर्ने छुट थिएन । गम्भीर प्रकृतिका...

शेयर बितरणमा बिभेद भएको भन्दै काठमाण्डौंमा उर्लियो जनसागर

रामचन्द्र खड्का,१९फागुन०७४/दोलखा विगु गाउ“पालिकाको लामाबगरमा निमार्णाधिन राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीको शेयर वितरणमा असन्तुष्ट व्यक्त गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार काठमाडौंको मिनभवनमा नेकपा एमाले विगु काठमाडौं सम्पर्क...

गौतम बुद्धको जन्मस्थलको अकाट्य प्रमाण पेश

काठमाडौँ, १९ फागुन ०७४/ शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा लुम्बिनीमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरेका छन् । बुद्धवचन ‘धम्मपद’ एकै स्थानमा बसेर एकैपटक ७५ हजारभन्दा बढी नेपालीले वाचन...

बिगु गाउॅपालिकाको निर्णय स्वागत याेग्यःसरोकार समिती

 रामचन्द्र खड्का,१८फागुन०७४/  दोलखा बिगु गाउॅपालिकामा नार्माणधिन चर्चित राष्ट्रिय गाैरबको आयोजना अपर तामाकोशिको शेयर बितरणमा हुन सक्ने बिभेद लाइ हटाउन गाउॅपालिकाको बैठक बसि सम्मान ढंङगाले गाउॅपालिकाको सबै वडाहरूलाई क बर्गमा पारि...

टिपर दुर्घटनामा एकको मृत्यु

चितवन, १८ फागुन०७४/ राप्ती नगरपालिका– १ परेवाकोटमा आज टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ना७ख २९८४ नंको टिपर भीरबाट खस्दा मकवानपुर...

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित

काठमाडौं१८फागुन०७४/बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव माओवादीको चेतावनीलाई कारण देखाउादै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले शो रद्द गरेको हो ।

अहीले बिहान दोलखामा ४.६ रेक्टरको परकम्प

काठमाडौँ, १८ फागुन ०७४/ दोलखामा आज ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ ।जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा परकम्प गएको...

डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

राजविराज, १८ फागुन ०७४/राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ । राजविराज–भारदह सडकखण्डअन्तर्गत अस्पताल गेटमा...

बक्यौता नतिर्ने सरकारी कार्यालयको लाइन काटियो

इलाम, १८ फागुन०७४/ नेपाल विद्युत् प्राधिकरण इलामले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सरकारी कार्यालयको लाइन धमाधम काट्न थालेका छन् । तीन महिनाभन्दा लामो समयसम्म विद्युत् महशुल नतिर्ने मालपोत कार्यालय, आदर्श...

दुई लाख नेपाली महिला भारतको यौन शोषणको सिकार बन्दै

हेटाैडा१७फागुन०७४/नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका माइती नेपालले दुई लाख नेपाली महिला तथा बालिका यौन शोषणको सिकार भएको जनाएको छ । माइती नेपालले बुधबार हेटौँडामा आफ्नो...