गाईको संरक्षण गर्न माग

काठमाडौँ, २१ फागुन ०७४/ जगत गुरु नेपाल सञ्चार केन्द्रले नेपालमा छाडा छाडिएका गाईको उचित व्यवस्थापन तथा पालन पोषणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा...

पेट्रोलको मूल्य रु एक घट्यो

काठमाडौँ, २१ फागुन ०७४/ नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ ।स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ ।...

अस्पतालको झ्यालबाट हाम्फाल्दा मृत्यु

रत्ननगर, चितवन, २१ फागुन०७४/ चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका प्रहरी...

टीकापुरमा आन्दोलन चर्किदै, प्रहरीद्वारा ५ सेल अश्रु ग्यास प्रहार

काठमाण्डाै२०फागुन०७४/हत्यारालाई सार्वजनिक गरि कारवाहीको माग गर्दै भएको आन्दोलन आक्रामक र उग्र बन्दै गएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले ५ सेल अश्रु ग्यास प्रहार गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर घेराउका...

चुडामणि शर्मा ४५ लाख धरौटीमा रिहा

काठमाण्डाै२१फागुन०७४/  विशेष अदालतले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएका राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेषका रजिष्ट्रार भीमकुमार...

फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा

चितवन, २० फागुन०७४/ प्रहरीले फागु पर्वमा अमर्यादित क्रियाकलाप गर्ने सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्व २०७४ सुरक्षा योजनाअन्तर्गत ३९ जनालाई...

तीन दिनभित्र बक्यौता चुक्ता नगरे एयर एसियालाई नेपाल उडान रोक्ने

काठमाण्डाै२०फागुन०७४/मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले तीन दिनभित्र बक्यौता चुक्ता नगरे त्रिभुवन अन्र्तराष्ट्रिय विभानस्थलले उसको नेपाल उडानमा प्रतिबन्धन लगाउने भएको छ । विमानस्थल व्यवस्थापनले आगामी मंगलबार फागुन २२ भित्र...

छोरी जन्मिए खातामा २५ हजार !

काठमाण्डाै२०फागुन०७४/रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो...

नुहाउन गएका टिपर चालक सुनकोशीमा डुबेर बेपत्ता

खोटाङ, २० फागुन ०७४/ महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर...

स्वास्थ्य शिविरमा डा केसी

त्रिशूली, नुवाकोट, २० फागुन०७४/फागु पूर्णिमा बिदाको सदुपयोग गर्दै डा गोविन्द केसी नुवाकोटका बिरामीको उपचारमा व्यस्त हुनु भएको छ । डा केसी पञ्चकन्या गाउँपालिका–१ र लिखु गाउँपालिका–४ मा बिरामीको उपचारमा स्वास्थ्य...