भारतीय राजदूतावासले दुई सय नेपाली विद्यार्थीलाई स्वर्ण वर्ष छात्रवृत्ति’ प्रदान
काठमाडौँ, २५ फागुन ०७४/ नेपालस्थित भारतीय राजदूतावासले नेपाल र भारतबीचको दौत्य सम्बन्ध भएको ५० वर्ष पुगेको अवसरमा स्थापना गरेको ‘स्वर्ण वर्ष छात्रवृत्ति’ बाट आज दुई सय नेपाली विद्यार्थीलाई पुरस्कृत गरेको...

