बसले किच्दा महिलाको मृत्यु

सुर्खेत, २७ फागुन०७४/ जुम्लाबाट काठमाडौँ जाँदै गरेको ना ४ख ७२४३ नं को बसले किच्दा आज एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्ला, तातोपानी गाउँपालिका– २ सुन्दरगाउँकी २७...

जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

उर्लाबारी, मोरङ, २७ फागुन ०७४/ मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७...

जाहेरी नलिने प्रहरी अधिकारीसँग स्पष्टीकरण

काठमाण्डाै२७फागुन०७४/बोक्सीको आरोपमा किशोरी कुटपिट घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खड कैलालीका निमित्त प्रमुख सइ दिनेश विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । जिल्ला...

कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा

बेनी, म्याग्दी, २७ फागुन ०७४/ राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई रु आठ करोड मुआब्जा वितरण गरिने भएको छ । बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी...

 अब कहिल्यै लोडसेडिङ तालिका नपाउने :कुलमान घिसिङ

झापा २६फागुन०७४/ कन्काई नगरपालिकालाई देशकै पहिलो विद्युत चुहावटलाई नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरेका छन् । घोषणासँगै घिसिङले देशले अब कहिल्यै लोडसेडिङको तालिका नपाउने...

सय वर्ष उमेर पुगेका उपसैनिकलाई मासिक रु १० हजार दिइने

हिले, धनकुटा, २६ फागुन ०७४/नेपाली सेनाले १०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिकरुपमा रु १० हजार भत्ता उपलब्ध गराउने भएको छ । प्रधानसेनापति राजेन्द्र्र क्षत्रीले दुई नं वाहिनी अड्डा हिलेमा आज...

छ लेन सडकमा ८० जनाको मृत्यु

भक्तपुर, २६ फागुन ०७४/ अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि सूर्यविनायकसम्मको छ लेन सडकखण्डमा पाँच वर्षमा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार सो अवधिमा चार हजार...

सार्वजनिक बिदा कटौती हुने, १०५ बाट ८४ दिनमा झार्न प्रस्ताव

काठमाडौँ,फागुन २६ / गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ । धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१...

नगरप्रमुखले डुबाए घोडाघोडी नगरपालिका

कैलाली२६फागुन०७४/ कैलालीको मध्यवर्ती क्षेत्रको घोडाघोडी नागरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीका कारण नगरपालिकामा चरम संकटमा पर्दै जान थालेको आजको नेपाल समाचारपत्रले छापेको छ । समाचरका अनुसार चौधरी नगरप्रमुखमा विजयी भएपछि मनोमानीरुपमा...

पेट्रोलियम पाइपलाइनको काम शुरु

वीरगञ्ज २५फागुन २०७४/ नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ । सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किमी लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको...