माइतीघरमा दीप प्रज्वलन

काठमाडौँ, २९ फागुन०७४/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएकाको स्मरणमा आज साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । स्वास्थ्यकर्मीको संगठन सक्षम फाउण्डेशन नेपालले...

जनताले महसुस गर्नेगरी ट्राफिक व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २९ फागुन०७४/ गृहमन्त्री रामबहादुर थापाले जनताले महसुस गर्नेगरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका...

हत्याको विरोधमा बिर्तामोड बन्द

बनियानी, झापा, २९ फागुन ०७४/ बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले आज बिर्तामोड बजार बन्द गरेका छन् । यही फागुन २० गतेदेखि सम्पर्कविहीन भएका मुखियाको शव सोमबार इलामको...

‘काम छ’ भन्दै बाहिर बोलाएर यसरी भयो मेयरमाथि आक्रमण

कैलाली २९फागुन २०७४/कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार राति अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ । गम्भीर घाइते चौधरीको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज मेडिकल कलेज...

कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीलाई कुटपिट गर्ने दोषी लाइ ८ वर्षसम्म कारागारमा राख्न सकिने

काठमाडौँ, २८ फागुन०७४/श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीलाई कुटपिट गर्र्नेेहरु दोषी भएमा पाँचदेखि आठ वर्षसम्म कारागार राखिने बताउनुभएको छ । रिपोर्टर्स...

मृतकको संख्या ४९, हेराै कुन देशका काे परे ?

काठमाडौँ, २८ फागुन ०७४/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ...

यस्तो छ दुर्घटनाग्रस्त विमान

[caption id="attachment_25530" align="alignleft" width="1007"] फाेटाे जितेन्द्र तुलाधर[/caption] काठमाडौं  २८ फागुन/ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ ।बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो...

उद्धारमा लाग्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २८ फागुन ०७४/ गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानका यात्रुको उद्धारमा लाग्न निर्देशन दिनुभएको छ । गृहमन्त्री थापा दिउँसो ३ बजे दुर्घटनास्थल पुगेर घाइतेको...

बंगला विमान दुर्घटना, घाइतेलाई अस्पताल पुर्याइँदै

काठमाडौँ, २८ फागुन ०७४/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा घाइते भएका यात्रुको उद्धार भइरहेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

काठमाडौं २८ फागुन,  । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले...