राष्ट्र र जनताको पक्षमा काम गर्नेछु : राष्ट्रपति भण्डारी

काठमाडौँ १चैत०७४/ नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीेले राष्ट्र र जनताको पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज पदभार ग्रहण गर्ने क्रममा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रमा...

पशुपति भिजनमा गोली चल्यो, ५ राउण्ड गोलीसहित गुण्डा नाइके गणेश लामा पक्राउ

काठमाडौं१चैत०७४/ राजधानीको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । महानगरीय प्रहरी वृत गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । लामालाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित...

बिहीबारदेखि २० वर्ष पुराना सवारी गुड्न नपाउने

काठमाडौँ, ३० फागुन ०७४/ सरकारले चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा...

राष्ट्रपति भण्डारीद्वारा शपथ

काठमाडौँ, ३० फागुन ०७४/ नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ...

ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

काठमाडौँ, ३० फागुन ०७४/ महानगरीय प्रहरी प्रभाग गोँगबुले ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।प्रभागले गोँगबु बसपार्क क्षेत्रका विभिन्न भट्टी तथा होटलमा छापा मार्दा फेला परेको अवैध एक हजार...

पुराना सवारी साधन विस्थापन गरिने

पोखरा, ३० फागुन ०७४/ बीस वर्ष पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारी नीतिअनुसार गण्डकी अञ्चलबाट एक हजार ६४६ वटा सवारी साधन विस्थापित हुने भएका छन् । गण्डकी यातायात...

ट्रक पल्टिँदा दुइको मृत्यु ३ घाइते

मिलन चाम्लिङ,३०फागुन०७४/  कोशी राजमार्गको धरान धनकुटा सडकखण्द अन्तरगत सागरिगडी ६ मा मंगलबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य ५जना गाइते भएको छ। स्काभेटर बोकेर बोकेर धनकुटा...

विमान दुर्घटनाको अनुसन्धान जहाज निर्माता कम्पनीले पनि गर्ने

काठमाडौं ३०फागुन२०७४/ क्यानेडियन कम्पनी बम्बार्डियरले नेपालमा सोमबार भएको यूएस बंगला एयरको जहाज दुर्घटनाको अनुसन्धान गर्ने भएको खबर आजको कारोबारमा छ । बम्बार्डियरले निर्माण गरेको जहाज नेपालसहित पछिल्लो दुई दिनमा दुईपटक...

फेरि बोक्सीको आरोपमा कुटिइन एक युवती, आफ्नै आमाले गरिन निर्घात कुटपिट !

गोरखा ३०फागुन०७४/ बोक्सी बकाउने भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ ।सहिद लखन गाउँपालिका ६, बाँसकोटकी १५ बर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक...

विमानस्थलभित्रै भएको जहाज दुर्घटनाले उब्जाएका सात प्रश्न

काठमाण्डाै३०फागुन२०७४/ दुर्घटनाले पाइलटको मनस्थिति, काठमाडौंको धावनमार्ग, एटिसीसँगको संवाद र जहाजको अवस्थाबारे प्रश्न आजको नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ । १. धावनमार्गसँग पाइलट कति अभ्यस्त थिए ? पाइलटहरूका अनुसार...